Logo
राष्ट्रिय

मलेसियालाई पहिलो ओभरमै दुई झट्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ असार । एसीसी यू-१६ इस्ट जोन कप फाइनलमा नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछयाएको मलेसियालाई पहिलो ओभरमै दुई झट्का लागेको छ । मलेसियाले

विस्तृत पढ्नुहोस
आजको मौसम : चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, असार १९ । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि

मलेसियाविरुद्ध नरेन भट्टको शानदार शतक

काठमाडौं,१९ असार । एसीसी १६ वर्ष मुनिको पुरुष क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । मलेसियामा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका नरेन

मलेसियाविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ

काठमाडौं,१९ असार । एसीसी १६ वर्ष मुनिको पुरुष क्रिकेट प्रतियोगिताको उपाधीका लागि मलेसियासँग प्रतिस्पर्धा गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । मलेसियामा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको

प्रचण्डको खुलासा : प्रितमसिंहले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रीतम सिंह आफूलाई एक पटक प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको खुलासा गरेका छन्। सोमबार होटल याक एण्ड यतिमा सरदार सिंहकी

जनमतलाई सरकारमा ल्याउने सत्ता गठबन्धको निर्णय

काठमाडौं, १८ असार । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। बैठकमा

कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा

काठमाडौं, १८ असार । नेपाली कांग्रेको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका

यी हुन् निर्वाचन आयोगका २७ प्रस्तावहरु (प्रस्तावसहित)

काठमाडौं,१८ असार । निर्वाचन आयोगको सोमबार बसेको वोर्ड बैठकले निर्वाचन प्रणालीलाई स्वच्छ,व्यवस्थीत र मर्यादित बनाउनका लागि विभिन्न २७ वटा प्रस्तावहरु गरेको छ । सोमबारको बैठकले समानुपातिक सांसद दुई पटकभन्दा बढी

‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’राष्ट्रियसभाबाट पारित

काठमाडौं,१८ असार । राष्ट्रिय सभाबाट‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पेस गरेको उक्त विधेयक सभाबाट सर्वसम्मतिले पारित भएको

देशमा सरकार बनाउने,टिकाउने र भत्काउने उद्योग फस्टाएको छ : सांसद मिश्र

काठमाडौं,१८ असार । राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता नारायणदत्त मिश्रले सरकारले सार्वजनिक गरेको विनियोजित बजेटले मुलुकमा उत्साह प्रदान गर्न नसकेको टिप्पणी गरेका छन् । सोेमबारबाट राष्ट्रियसभामा सुरु भएको २०८०-८१

सांसदको गुनासो:‘हामी त तेस्रो दर्जाका सांसद रहेछौं’

काठमाडौं,१८ असार । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका नेता सोनाम गेल्जेन शेर्पाले बजेट विनियोजन गर्दा सांसदहरुलाई तीन स्तरमा निर्धारण गरिएको भन्दै गुनासो गरेका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा विभिन्न

कोशी प्रदेश: राप्रपालाई रोक्दै जसपा फकाउने एमालेको रणनीति सफल होला ?

काठमाडौं,१८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि पदमुक्त भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठन गर्नका लागि दाबी पेस गर्न पाँच दिनको समय दिएका छन्