Logo
राष्ट्रिय

सबैलाई ‘कम्फर्टेबल’ सभामुख र राष्ट्रपति चाहिएको छ– चित्रबहादुर केसी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ माघ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अहिले पनि महिलालाई व्यवहारमा दोस्रो दर्जाको नागरिक मान्ने गरिएको टिप्पणी गरेका छन् ।

विस्तृत पढ्नुहोस
भ्रष्टाचारको छानबिन गर्ने निकाय कानमा तेल हालेर बसेको छ– ज्ञानेन्द्र शाही

काठमाडौं, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचार मुद्धामा साना माछा जालमा पर्ने र ठूला माछो उम्किने गरेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकलाई

आजादीका अमृत महोत्सवअन्तर्गत लामो दौड

काठमाडौं, ७ माघ । भारतीय राजदूतावासको आयोजनामा आजादीका अमृत महोत्सवअन्तर्गत पशुपति मन्दिर परिसरमा ५ किलोमिटर लामो दौडको आयोजना गरेको छ। वातावरण मैत्रीको अवधारणालाई प्रवद्धन गर्ने उद्धेश्यले पशुपति मन्दिर परिसरमा ५

कार्यकर्तालाई कारबाही गर्ने माधव नेपालको चेतावनी

काठमाडौं, ७ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार रौटहत–काठमाडौं सम्पर्कमञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गत चुनावमा कार्यकर्ताले समानुपातिकतर्फको

अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती हो– विष्णु पौडेल

काठमाडौं, ७ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक सामथ्र्य राम्रो बनाउन सबैको साथ चाहिएको बताएका छन् । शनिबार कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले

साभामुख घिमिरेद्वारा आह्वान गरिएको सर्वदलीय बैठक सुरु

काठमाडौं, ७ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो । घिमिरे सभामुख बनेपछि

आज हवाई उडान नियमित रुपमा सञ्चालन

काठमाडौं, माघ ७ । मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, माघ ७। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ

मदरल्याण्डमा विद्यार्थी अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न

भक्तपुर, माघ ७ । मदरल्याण्ड स्कुलको आयोजनामा आज कक्षा ६ देखि १० सम्मका १३० जना विद्यार्थीहरुका लागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

समाचारलाई लिएर दूरसञ्चार प्राधिकरणको ध्यानाकार्षण (विज्ञप्तिसहित)

काठमाडौं, ६ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ। दूरसञ्चार प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै ‘दूरसञ्चार प्राधिकरणमा सेटिङ, १ अर्ब १५ करोडका उपकरण, एउटै

अहिले राष्ट्रियता खतरामा छ : अधिवक्ता रमण श्रेष्ठ

काठमाडौं, ६ माघ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अहिले मूलक ठीक तरिकाले नचलेको टिप्पणी गरेका छन् । बिहिबार ललितपुरमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले

खुकुरी प्रहारबाट साथीको हत्या, एक गम्भीर घाइते

इनरुवा, माघ ६ । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या

Screenshot