Logo
राष्ट्रिय

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचानलाई साझा मुद्दा बनाउन समितिको जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ पुस । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको पहिचानमा साझा मुद्दा बनाउन जोड दिएको छ । समितिको

विस्तृत पढ्नुहोस
आज कहाँको मौसम कस्तो, पानी पर्छ कि पर्दैन?

काठमाडौं, पुस १९ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा

टिमलाई पीएम कपको उपाधि जिताउँदै पाण्डेले गरिन् क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाडौं,१८ पुस । विभागीय टिम एपीएफकी ओपनर ब्याटर ज्योति पाण्डेले क्रिकेट जीवनबाट सन्न्यासको घोषणा गरेकी छन् । बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेपछि पाण्डेले

रुविनाको अर्धशतक र अप्सरीको ह्याट्रिकप्रेरित कोशी फेरिपनि उप-विजेतामै सीमित

काठमाडौं,१८ पुस । साविक उपविजेता कोशी प्रदेश यसपटकको प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो । राष्ट्रिय टिमकी पूर्व कप्तान तथा अलराण्डर रुविना क्षेत्रीले कप्तानी

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, पुस १८ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी

आजको मौसम हिमाली भेगमा हिमपात, तराईमा हुस्सु

काठमाडौं, पुस १७ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने

वर्ष २०२३: विश्व अर्थतन्त्र थलिएको वर्ष

काठमाडौं । वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए । परोक्ष प्रभाव भने विश्वभर देखियो ।

लोकतन्त्र ल्यायौं भनेर ढुकुरे छाती पिट्नेले जनतामा देखिएको वितृष्णाको जिम्मा लिनुपर्दैन ?

काठमाडौं, १६ पुस । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले लोकतन्त्र ल्याएका दलहरुबाट नै व्यवस्थामाथि खतरा बढेको टिप्पणी गरेका छन् । आज (सोमबार) राष्ट्रिय मेलमिलाप दिवसको

माईतीघरमा लगाइएको निषेधाज्ञा तत्काल हटाउन गगनको माग

काठमाडौं,१६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माईतीघर मण्डलामा लगाइएको निषेधाज्ञा तत्काल हटाउन सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

पीएम कप क्रिकेट: फाइनलमा पुग्न सुदूरपश्चिमले दियो कोशीलाई ८९ रनको लक्ष्य

काठमाडौं,१६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको दोस्रो क्वालिफार्यस खेलमा साविक विजेता सुदूरपश्चिमले कोशी प्रदेशलाई ८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस

आज कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौं, पुस १६ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

काठमाडौं, पुस १५ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी