Logo
राष्ट्रिय

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, ४ माघ: डोटीको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । त्यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि

विस्तृत पढ्नुहोस
सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ

कर्णाली, ४ माघ: जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरे । उनले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी

प्रदेशको नाम ‘मधेस’ राखिएपछि जनकपुरमा प्रदर्शन

काठमाडौँ, ४ माघ। प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । आज (मंगलबार) जनकपुरधामको जानकी चोकमा प्रदर्शनकारीहरुले नामाकरणको विरोधमा प्रदर्शन गरेका हुन्। विरोधको क्रममा उनीहरुले

‘स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गरिने’

बैतडी, ४ माघ: जिल्ला प्रशासन कार्यालय बैतडीले त्यहाँका स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ को पछिल्लो नयाँरुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण

डुम्रे–बेँसीशहर सडक दुई लेनको

लमजुङ, ४ माघ: लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे

मौसम पूर्वानुमानः वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ४। नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सुरु भएको छ। सो प्रणालीका कारण आज पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली

वर्षमा दुई पटक मात्तिन्छन् ध्रुवे, रोनाल्डो र गोविन्दे

चितवन, ४ माघ: समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा

विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

काठमाडौँ, ४ माघ: विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल,

नुवाकोटमा अस्पतालदेखि प्रशासनसम्ममा फैलियो कोरोना सङ्क्रमण

त्रिशूली, ४ माघ: नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा

खुशीयाली मनाउन आज मधेश प्रदेशमा बिदा

जनकपुर, ४ माघ: प्रदेशसभाबाट मधेश प्रदेश नामकरण र जनकपुरधाम राजधानी भएको खुशीयालीमा आज सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले आज प्रदेशभरि सार्वजनिक

अस्पतालदेखि प्रशासनसम्म कोरोना सङ्क्रमण

नुवाकोट, माघ ४ । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं, माघ ४ । स्थानीय तहको निर्वाचनसहितका विषयमा सत्ता गठबन्धनका दलहरूबीच साझा धारणा बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने