Logo
विविध

दमकमा असोज पहिलो सातादेखि विद्यालय खुलाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

दमक, ३० भदौ । कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेको दमकका विद्यालय आगामी असोजको पहिलो सातादेखि खुलाइने भएको छ । कोरोनाको जोखिम केही कम

विस्तृत पढ्नुहोस
चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

काठमाडौं, ३० भदौ । चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

मुग्लिन, ३० भदौ । पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको

पत्रकार चौहानको निधन

बुटवल, ३० भदौ । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको गए राति युनिभर्सल

बेपत्ता बालिकाको शव आठ दिनपछि भेटियो

पाँचथर, ३० भदौ । हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई

पूर्वपश्चिम राजमार्गको कञ्चनपुर खण्ड अवरुद्ध

कञ्चनपुर, भदौ ३० । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ चिनी मिल नजिक एम्बुलेन्सले ठक्कर दिँदा साइकलमा सवार यात्रीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म

आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला

पाँचथर, भदौ ३० । हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई

मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौं, भदौ ३०। पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि

टिकटक बनाउन लाग्दा ५ दिनअघि विवाह गरेकी युवती सेतीमा वेपत्ता

काठमाडौं, २९ वैशाख । सेतीको खोचमा टिकटक बनाउन लाग्दा ५ दिन अघि विवाह गरेर माइती पुगेकी किशोरी वेपत्ता भएकी छिन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने

जाजरकोटमा जीप दुर्घटना, दुईको मृत्यु

जाजरकोट, २९ भदौ: जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९

मनाङमा हेलिकोप्टरमार्फत् विद्युत्का सामग्री ढुवानी

मनाङ, २९ भदौ: विकट हिमाली जिल्ला मनाङमा बाढीपहिराका कारण तीन महिनादेखि सडक पूर्णरुपमा अवरुद्ध छ । भत्किएका सडक मर्मत तथा निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्णरुपमा प्रभावित भएका

काभ्रेमा कोरोना सङ्क्रमण दर घट्दै

काभ्रेपलाञ्चोक, २९ भदौ: रोशी गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको छ । शनिबार दुई जना सङ्क्रमणमुक्त भएपछि सो गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । चौंरीदेउराली, तेमाल र खानीखोला गाउँपालिकामा केही