एजेन्सी, २० असार । भारतमा भागेर गएका युवा र युवती घरमा आउदा गोली चलेको छ । रिसको झोकमा केटीका परिवारले गोली चलाउँदा केटाका परिवारका ४
मुग्लिन, २० असार: पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ । केही
लतिलपुर, २० असार । ललितपुरको सानेपा स्थित गुसिटोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन्
गण्डकी, २० असार: बाढीपहिरोका कारण विद्युत् सेवाबाट विच्छेद भएको मनाङको सदरमुकाम चामेका सरकारी कार्यालयमा आजदेखि सोलार जडान गरिनेभएको छ । बयालीस किलोवाटको लघु जलविद्युत् आयोजना बाढीले बगाएपछि गत जेठ ३०
दुल्लु, २० असार: दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको
काठमाडौँ, २० असार: कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरस्थित नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण गरिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटको पहलमा मन्दिर क्षेत्रको २० रोपनी क्षेत्रफलमा करिब
महोत्तरी, २० असार: लगातारको झरीले वाक्कदिक्क भएका महोत्तरीवासीलाई आज आइतबार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ । पाँच दिनको लगातारको झरीपछि आज आकाश उघ्रेर एकाबिहानै रापिलो घाम लागेपछि त्यहाँ राहत
पर्वत, २० असार: पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन् । स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।
काठमाडौं, १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचारको बिगबिगी मच्चिएको निष्कर्ष निकालेको छ । आज राप्रपा केन्द्रीय निर्देशन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो
डोटी, १९ असार: गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफँटका प्रहरी
डोटी, १९ असार: कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ । कोरोना महामारीका कारण कम्तिमा
गोरखा, १९ असार: गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ । बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि