Logo
विविध

भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्नेमा वैद्यको जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

उदयपुर, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन् । पार्टीको पूर्वी

विस्तृत पढ्नुहोस
आजबाट ‘जाऔँ है पोखरा अभियान’ शुरु

पोखरा, २४ मंसिर । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले

तनहुँमा हिंसापीडित कोषको स्थापना

तनहुँ, २४ मसिर । तनहुँको व्यास नगरपालिकाले रु एक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक

पोखराका पर्यटन व्यवसायी नवलपुर भ्रमणमा

पोखरा, २४ मंसिर । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणमा पोखरा र नवलपुर क्षेत्रको पर्यटकीय साझेदारीमा जोड दिइएको छ

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन, मंसिर २४ (नागरिक)–पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले

तीन दिन मौसम बदली हुने

काठमाडौं, २४ मंसिर । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको

अनिल शर्मा दशौँपटक पक्राउ, नुवाकोटबाट काभ्रे पठाइयो

नुवाकोट, मंसिर २४ । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३

अझै शुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार

काठमाडौं, मंसिर २४ । काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले

रिक्सामा छुटेको सात लाख ४० हजार फिर्ता

बाँके, मंसिर २४ । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही

बैतडीमा जन्मियो अनौठो शिशु

बैतडी, मंसिर २४ । बैतडीमा एक महिलाले अनौठो शिशुलाई जन्म दिएकी छिन्। जिल्लाको सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्धार र ओठ नभएको अनौठो बच्चाको

मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार

कैलाली, मंसिर २४ । छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी

नेपालमा श्रीमानको दुर्घटनामा मृत्यु, श्रीमतीले गरिन् साइप्रसमा आत्महत्या

काठमाडौं, २३ मंसिर । एक महिना अगाडि सुबिन तामाङको दुर्घटनामा परेर मृत्यु भएको थियो । देशभित्रै रहेका सुबिनको दुर्घटनामा मृत्यु भएपछि विदेश रहेकी उनकी पत्नी विक्षिप्त बनिन् । सुबिनकी पत्नी

Screenshot