Logo
विविध

ढुङ्गाखानीबाट गाउँमै रोजगार

-रिपोर्टर्स नेपाल/संवाददाता

बाग्लुङ, २४ मंसिर । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्कनुभएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया

विस्तृत पढ्नुहोस
पावरहाउस फुस्रेखोलामा खेलमैदान निर्माण गरिने

पोखरा, २४ मंसिर । पोखरा महानगरपालिका– १७ फुस्रेखोला किनारामा रु नौ करोड लागतमा खेलमैदान निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका– १ वडा एक खेलमैदान नीतिअनुसार ५०० रोपनी क्षेत्रफलमा जिल्लास्तरीय

गणतन्त्रलाई खतरा कमल होइन, ओली हुन्ः खगेन्द्र संग्रौला

काठमाडौं, २४ मंसिर । लेखक खगेन्द्र संग्रौलाले गणतन्त्रका लागि प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा भएको टिप्पणी गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबाट नभई ओलीबाट त्यस्तो खतरा

बासमती धानमा नेपालले दाबी पेश गर्ने

काठमाडौं, २४ मंसिर । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र

फोहरमैला विसर्जन केन्द्र स्थापना हुने

सङ्ंखुवासभा, २४ मंसिर । चैनपुर नगरपालिकाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन गर्ने गरी डम्पिङ साइट (फोहोरमैला सङ्कलन केन्द्र) को स्थापना गर्ने भएको छ । एक हजार ७३ वर्गमिटर क्षेत्रफल जग्गामा नौ

भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्नेमा वैद्यको जोड

उदयपुर, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन् । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ

आजबाट ‘जाऔँ है पोखरा अभियान’ शुरु

पोखरा, २४ मंसिर । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले

तनहुँमा हिंसापीडित कोषको स्थापना

तनहुँ, २४ मसिर । तनहुँको व्यास नगरपालिकाले रु एक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक

पोखराका पर्यटन व्यवसायी नवलपुर भ्रमणमा

पोखरा, २४ मंसिर । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणमा पोखरा र नवलपुर क्षेत्रको पर्यटकीय साझेदारीमा जोड दिइएको छ

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन, मंसिर २४ (नागरिक)–पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले

तीन दिन मौसम बदली हुने

काठमाडौं, २४ मंसिर । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको

अनिल शर्मा दशौँपटक पक्राउ, नुवाकोटबाट काभ्रे पठाइयो

नुवाकोट, मंसिर २४ । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३

Screenshot