Logo
विविध

पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपुर, १८ असार: पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा

विस्तृत पढ्नुहोस
पहिरामा पुरिएका दुईको जीवितै उद्धार

तनहुँ, १८ असार: गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर

काभ्रेमा कोरोना सङ्क्रमितको मृत्युदर शून्य

काभ्रेपलाञ्चोक, १८ असार: कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना सङ्क्रमण देखिएको एक तथ्याङ्कले

मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने, यी हुन् सिफारिश नाम

काठमाडौं, १७ असार । मन्त्रिपरिषद्को बैठक साँझ बस्न लागेको छ । बैठकले सचिव बढुवाको निर्णय लिने बुझिएको छ । लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिश गरेबमोजिम मन्त्रिपरिषद्ले निर्णय लिन लागेको हो

दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण

बनेपा, १७ असार: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० का ८० दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका सबै समुदायका परिवारका लागि एक÷एक थान फिल्टर वितरण गरिएको हो

बाबा ग्यास उद्योगमा पस्यो खोला

चितवन, १७ असार: खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

पाँचथर, १७ असार: ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार

पहिराले पुरिएकाको जीवितै उद्धार

दमौली, १७ असार: तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको

तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते

तनहुँ १७ असार: बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया

बिहानैदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्व

चितवन, असार १७ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका

प्रकाशको जन्मदिनमा विनाले लेखिन्ः चौतर्फी प्रहार अनि चुनौती

काठमाडौं, १७ असार । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको जन्मदिन । उनको जन्मदिनमा प्रकाशकी पत्नी विना मगरले विहानै सम्झनाका शब्द पोखेकी छिन् । विनाले

गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव पुरीलाई मातृ शोक

काठमाडौं, १६ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउँसो