काठमाडौँ, ३१ जेठ: नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका
३१ जेठ: नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित भएका छन् । महासङ्घको अध्यक्ष पदका लागि अन्नपूर्ण
काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरु पनि समाप्त हुने बताएका छन् । उनले निर्वाचन आयोगलाई निरंकुश
कठमाण्डौं, ३० जेठ। माइटी गरुडा च्यारिटेवल ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ चामल, दाल
स्याङ्जा, ३० जेठ: स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे सङ्ख्या बढ्दै गएपछि थप गर्दै लगिएको हो ।
गलकोट, ३० जेठ: अबिरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उहाँहरु अहिले आफन्त र गोठमा
राँझा, ३० जेठ: बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज
काठमाडौं, ३० जेठ । सरकारले निर्माण सामाग्री ढुवानीका सवारी साधन राति ८ घन्टा संचालनको छुट दिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आज आदेशको सूचना जारी गरेकोमा
काठमाडौँ, ३० जेठ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा सिनामंगलस्थित शारदा माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेसनलाई ५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सांसद श्रेष्ठको पहलमा च्वाइस ह्युमेनिटेरियन
काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । तर,
काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का नेता योगेश कुमार भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबमा अझै धेरै पृथ्बीसुब्बा गुरुङहरु पिल्सिनुपरेको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पृथ्बीसुब्बाको बहिर्गमन भएपछि
बुटवल, ३० जेठ । लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले लुम्बिनीको प्रदेशको नीति तथा कार्यक्रम सस्तो लोकपृयतामा आधारित भएको भन्दै बास्तबिक जनताको हितमा नभएको टिप्पणी गरेकी छिन् । लुम्बिनी प्रदेशको