Logo
विविध

पुराना वामनेता लामाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

वाग्मती, २३ कात्तिक: मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको

विस्तृत पढ्नुहोस
महोत्तरीका नाका सञ्चालनमा

जलेश्वर, २३ कात्तिक: भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि

‘पार्टी एकता रक्षा गर्न नेतृत्व गम्भीर हुनुपर्छ, गणतन्त्र आउनुमा जनयुद्धको मुख्य भूमिका’ : ज्वाला

काठमाडौं, २३ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धादिङका युवा नेता राजन लम्साल ‘ज्वाला’ ले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सहमतिका साथ पार्टी एकता मजबुद

डेढ दशकपछि भेटघाटफाँटामा बिजुली बल्यो

कञ्चनपुर, कार्तिक २३ । जिल्लाको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा

जीप दुर्घटना एक जनाको मृत्यु

बैतडी, कार्तिक २३ । जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक

राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग

काठमाडौं, कातिक २३ । युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय

महोत्तरी जिल्लाका नदीमा उत्खनन् बढ्दै

महोत्तरी, २२ कात्तिक: तिहार (दीपावली) पर्वको मुखमा महोत्तरी जिल्लाका नदीमा उत्खनन् ह्वात्तै बढेको छ । सामान्यतया जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिकामा मनपरी हुँदै आएको नदी उत्खनन् पछिल्लो

युवाको आकर्षण होटल व्यवसायमा

भजनी, २२ कात्तिक: जानकी गाउँपालिका–३ भगतपुरका युवराज ढकालले काम र दामका लागि करिब दश वर्ष भारतमा बिताए । लामो समयसम्म भारतमा बसेर होटलमा काम गरेका ढकाल अहिले भने गाउँ फर्केर

तङ्ग्रिन थालें दमौलीका होटल व्यवसाय

दमौली, २२ कात्तिक: कोरोना भाइरस सङ्क्रमणका कारण पर्यटकको आवागमन घटेपछि सबैभन्दा ठूलो मारमा परेका दमौलीका होटल व्यवसाय पछिल्लो समय तङ्ग्रिने प्रयासमा छन् । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको व्यास नगरपालिका–५

रुकुमपूर्वको भूमेमा ४३ क्विन्टल लसुनको बीउ रोपियो

रुकुमपूर्व, २२ कात्तिक: रुकुमपूर्वको भूमे गाउँपालिकामा यस वर्ष ४३ क्विन्टलभन्दा बढी लसुनको बीउ रोपिएको छ । गाउँपालिकाको लसुन पकेट क्षेत्र ९ नं वडाको चुनवाङसहित गाउँपालिकाभर नै ४३ क्विन्टल ५० किलो

वर्षको एक बाली मात्र उत्पादन

रुकुमपूर्व, २२ कात्तिक: रुकुमपूर्वका विभिन्न क्षेत्रमा यतिबेला गहुँ र जौँ छर्ने काम चलिरहेको छ । कोरोना महामारी र कामको चटारोको बीचबाट दशैँलाई बिदाइ गरेका उनीहरुलाई अहिले पनि बारीमा गहुँ, मकै

भालुको आक्रमणबाट बालक घाइते

डोटी, २२ कात्तिक: भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट