Logo

निर्माण सामाग्री ढुवानीका सवारी साधन राति ९ बजेदेखि ५ बजेसम्म संचालन छुट



काठमाडौं, ३० जेठ । सरकारले निर्माण सामाग्री ढुवानीका सवारी साधन राति ८ घन्टा संचालनको छुट दिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आज आदेशको सूचना जारी गरेकोमा छुट समेत उल्लेख छ ।

निर्माण सामाग्री ढुवानीका लागि सवारी साधान राति ९ बजे देखि विहान ५ बजेसमम संचालन गर्न पाउने उल्लेख छ । ७ असारसम्म निषेधाज्ञा लम्बाएर सरकारले यस्तो छुट दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot