सिमकोट, जेठ २८ । माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले
कञ्चनपुर, २८ जेठ: बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया
डोटी, २८ जेठ: डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका
काठमाडौं, जेठ २८ । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी
धादिङ, २७ जेठ: गजुरी गाउँपालिका–६, जहरेखेतमा आज सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरेखेतमा टिप्पर र कार एकाापसमा
काठमाडौँ, २७ जेठ: सर्वोच्च अदालतले नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा
काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पछिल्लो समय गेरुवस्त्रमा देखिन थालेका छन् । उनी हरेक सार्वजनिक कार्यक्रममा गेरु वस्त्रमै देखिन्छन् । ठाकुर मात्र नभई जसपाको उनीपक्षीय
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालसँग हिजो निष्ठा, योगदान, संघर्ष, अनुशासन र पार्टी भावना भएकोले त्यहीअनुसारको नेताको रुपमा विकास भएको उल्लेख गरेका
झापा, २७ जेठ । झापाको दमकमा लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवतीको रहस्यमयी मृत्यु भएको छ । प्रतिष्ठानमा अध्ययरत इलामकी सेजला कोइरालाको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ
तनहुँ, २७ जेठ । कोरोना महामारीमा बन्दिपुर गाउँपालिका वडा न २ का ३२ घरधुरी परिवारलाई अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत सुजन बानियाँले खाद्यान्न सहयोग गरेका छन् । जेठ २७ गते वडा प्रतिनिधिको
बैतडी, २७ जेठ: पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले यहाँका एक दर्जन घरमा क्षति पुगेको छ । गए रातिदेखिको भारी वर्षाका कारण आज बिहान आएको बाढीले घरमा क्षति
दमौली, २७ जेठ: मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो । मियाँ नेपाली काङ्ग्रेसका