Logo
विविध

मिर्गौलापीडितलाई आर्थिक सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, २२ कात्तिक: तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित अब्दुल गफारको उपचारका लागि तनहुँ समाज अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । व्यास नगरपालिकाका प्रवक्ता

विस्तृत पढ्नुहोस
३१ वटा कानून

हेटौडा, कार्तिक २२ । मकवानपुरको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले उक्त पालिकाको सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानून बनाएको छ । तीन वर्षमा निर्माण गरिएको ३१ वटा कानून कार्यावन्यनमा

चितवन बारको अध्यक्षमा अधिकारी

चितवन, कार्तिक २२ । चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए)का उमेदवार

रौतहटमा पुनः निषेधाज्ञा

रौतहट, २१ कात्तिक: कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गरे ।

नेपाल नाम अघि बिशेषण जोड्नु आबश्यक छैन : कमल थापा

काठमाण्डौ : कार्तिक २१ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन भनि टिप्पणी गर्नु भएको छ । अध्यक्ष थापाले

अनुदान लिने अन्तिम समयसीमा तय

काठमाडौं, २१ कार्तिक : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको

पूर्वमा खुल्यो पुष्प–धीरेन्द्र प्रतिष्ठान

काठमाडौं, २१ कार्तिक । झापाको दमक–१ मा यसै वर्षदेखि पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानले बहुप्राविधिक विषय पठनपाठन सुरु गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी)बाट मान्यता प्राप्त सो शिक्षालयमा

विद्युत् सेवा अवरुद्ध : चार दिनदेखि अन्धकार

सिमकोट, २१ कात्तिक: हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल

पटाका रोक्न सीमामा कुकुरसहित प्रहरी परिचालन

महेन्द्रनगर, १९ कात्तिक: तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाकालगायत विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब

देवता रिसाउने डरले गाउँमा मदिरा निषेध

जाजरकोट,कार्तिक २१ । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय वासिन्दा देवताप्रति

चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौं, कार्तिक २१ । चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय

कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने सरकारमाथि वाध्यात्मक अवस्था

काठमाडौं, २० कात्तिक । सरकारले कोरोना भाइरसको आशंकितको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले यसअघि संक्रमितको उपचार निःशुल्क गर्न नसकिने भन्ने सरकारो निर्णयलाई गलत ठहराएपछि