Logo
विविध

महामारीमा इन्धनको मुल्यबृद्धि भ्रष्ट सरकारको जनतालाई उपहारः नेबिसंघ महामन्त्री तिमल्सिना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ जेठ । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धीको नेपाल विद्यार्थी संघले बिरोध जनाएको छ। Covid-19  को महामारीमा उपभोक्तालाई उपहार स्वरुप भ्रष्ट केपी सरकारले पेट्रोलियम पदार्थमा

विस्तृत पढ्नुहोस
उपचारका क्रममा चार सङ्क्रमितको मृत्यु

राँझा, २३ जेठ: कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल

मापदण्ड विपरित स्यानिटाइजर उत्पादन गर्ने दुई पक्राउ

काठमाडौँ, २२ जेठ: प्रहरीले मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालकद्वय

प्रकाशमानमार्फत रत्नराज्य आइसोलेसनलाई हेकाफको सहयोग

काठमाडौं, २२ जेठ । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहमार्फत हेकाफ–३६० नामको संस्थाले रत्नराज्य आइसोलेसलाई लाखौं मूल्य बराबराको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बागमती प्रदेश सभा

मन्त्रालय स्थानान्तरणको तयारी

देउखुरी, २२ जेठ: चालु आर्थिक वर्ष सकिएलगत्तै देउखुरीमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गर्ने योजना छ । अहिले अस्थायी राजधानी बुटवल मुकामका रुपमा रहेका मन्त्रालय, निर्देशनालय तथा अन्य कार्यालय

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २२ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आज

सीमा नाकामा हेल्थडेस्कको संरचना बनाइने

झापा, २१ जेठ: सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ । विश्व आप्रवास सङ्गठन (आइओएम)ले बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ

नेविसंघका महामन्त्री तिमल्सिनाद्वारा ६ वडाका स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौं, २२ जेठ । नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेब तिमल्सिनाले सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरलाई बिहीबार स्वास्थ्य

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु

धनुषा, २२ जेठ: पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको

कोरोना परीक्षण गर्न लुकेर स्वास्थ्य संस्था धाउँदै

सिन्धुली, २१ जेठ: कोभिड–१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेका सङ्क्रमित रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन्

सङ्क्रमण घटेसँगै अस्पतालमा श्यया खाली

राँझा, २२ जेठ: कोरोना सङ्क्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका श्यया खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण

आगलागीमा तीन लाख क्षति

इनरुवा, २२ जेठ: सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको