Logo
विविध

बर्दियामा मुलुककै पहिलो सिकलसेल उपचार केन्द्र

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, १३ चैत: बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ

विस्तृत पढ्नुहोस
ट्रकको ठक्करबाट प्रहरीको मृत्यु

धनुषा, १३ चैत: ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक

पहिलो पटक गाउँमा बस पुग्दा फुलमालाले स्वागत : सञ्चालनमा समस्या

–दाने बोहरा सिमकोट, १३ चैत हुम्लाको चङ्खेली गाउँपालिकास्थित सलिसल्लामा पहिलो पटक यात्रुबाहक बस पुग्दा स्थानीयवासी खुशी भएका छन् । भौतिक विकासमा पिछडिएका सलिसल्लामा मिनीबस पुग्दा स्थानीयवासीले बाजागाजासहित भव्य स्वागत गरेका

आँबुखैरेनी–छिम्केश्वरीको प्रगति ६५ प्रतिशत

दमौली, १३ चैत: तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रेको तयारी गरिएको छ । गत वर्षबाट निर्माण शुरु भएको छिम्केश्वरी सडकमा आगामी वैशाखदेखि कालोपत्रेको तयारी गरिएको हो । हाल

मार्सी धानको खेती शुरु

खलङ्गा, १३ चैत: जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत

कहिले आउला घरघरमा धारा

बलेवा, १३ चैत: बडीगाड गाउँपालिका–७ भीमगिठे पानीको चरम समस्या भएको ठाउँ हो । वर्षामा आकाशको पानीले घाँटी भिजाउने त्यहाँका सर्वसाधारण हिउँदको समयमा कुवा र जङ्गल छेवैका पँधेराको भरमा बाँचेका छन्

फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष

बैतडी, चैत १३ । दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा पुनः एकल महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। बिहीबार राति दोगडाकेदार ६ की एक महिलाको घरमा वडाअध्यक्ष

आवासविहीन परिवारलाई एकीकृत बस्तीको व्यवस्थापन अध्ययन सम्पन्न

रसुवा, १३ चैत: उपयुक्त स्थानमा भूमिको छनोट गरी आवासविहीन परिवारलाई एकीकृत बस्तीको व्यवस्थापन गर्न प्रारम्भिक अध्ययन कार्य पूरा भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रसुवाद्वारा जिल्लाभित्रका पाँचवटै

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

भोजपुर, चैत १३ । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट

खुकुरी प्रहारगरि श्रीमतीको हत्या, श्रीमान् प्रहरीको नियन्त्रणमा

इनरुवा, चैत १३ । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द

कास्की, चैत १३ । जिल्लाको माछापुच्छे« गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले

युट्युवबाट सिकेर नक्कली नोट छाप्ने दुईजना पक्राउ

काठमाडौं, चैत १३ । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९