Logo
विविध

डेढ महिनादेखि दार्चुला–तिङ्कर सडक अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

दार्चुला, ६ भदौ : निर्माणाधीन दार्चुला–तिङ्कर सडक खण्डको ट्र्याक खुलेको ४० किलोमिटर सडकखण्ड डेढ महिनादेखि अवरुद्ध भएको छ । १२ वर्ष अघिबाट निर्माण शुरु भएको

विस्तृत पढ्नुहोस
दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

लहान, ६ भदौ: मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज

गण्डकी प्रदेशमा २४ जना थप कोरोना सङ्क्रमित

पोखरा, ६ भदौ: गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कास्की १६ नवलपुरमा तीन, तनहुँ दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको

१७ वर्षे भावुक सबैको प्रिय बन्दै

सुशिल बस्याल : काठमाडौं, ६ भदौ । मानिसको जन्म लिई सकेपछि उनिहरुका आर्जित विशेषता,सिद्धान्त, विचार,धारणाहरु फरक फरक हुन्छन् । ति विभिन्न आर्जित तत्वहरु पनि निर्माण गर्ने समय पनि एउटै हुदैन

वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा

कञ्चनपुर, ६ भदौ : कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । वातावरण विभागको रु एक करोेडको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गुणस्तर

रत्ननगर बकुलहर अस्पतालका सुपरिटेण्डेन्ट डा. बगाले कोरोनामुक्त

चितवन, ६ भदौ: रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको

माधव नेपालका सात अङ्गरक्षकलाई कोरोना संक्रमण

काठमाडौँ, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको

मोरङका चार स्थानीय तहमा निषेधज्ञा

विराटनगर, ५ भदौ: जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार

गाउँपालिका अध्यक्ष खड्कामाथि अनुसन्धान गर्न १० दिनको म्याद थप

रामेछाप, ५ भदौ: उपभोक्ता समितिका अध्यक्षलाई बन्धक बनाई जबर्जस्ती खाली चेकमा हस्ताक्षर गराउन खोजेको आरोपमा पक्राउ परेका लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई अनुसन्धानका लागि जिल्ला अदालतले १० दिनको म्याद थप

सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन

काठमाडौँ, ५ भदौ : कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा

काठमाडौँ उपत्यकामा आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी

काठमाडौँ, ५ भदौ: विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि

शून्य रहेको मनाङमा देखिए कोरोना सङ्क्रमित

मनाङ, ५ भदौ: कोरोना सङक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ सङ्क्रमित भेटिएका छन् । लामो समयदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा

Screenshot