Logo
विविध

हात्तिडाँडा समाजले मनायो २५६४औं बुद्ध जयन्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ वैशाख । काठमाडौंको गोठाटारस्थित् हात्तीडाँडा समाजले २५६४औं बुद्ध जयन्ती विश्व माहामारीको रूपमा रहेको कोरणा भाईरस ९कोभिड (१९० रोग विरूद्दको लडाईमा अग्र भागमा रहि

विस्तृत पढ्नुहोस
छोराले बन्चरो प्रहार गर्दा आमा–बुवाको मृत्यु

तेह्रथुम, बैशाख २६ । यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बन्चरो प्रहारगरि बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्

ओलीलाई हेप्ने ? भन्दै गोकुलले कडा प्रश्न गरे

काठमाडौं, २५ वैशाख । पूर्वमन्त्री गोकुल बाँस्कोटाको एउटा भनाई चर्चित छ । उनले हेप्ने भनेर लेख्ने र बोल्ने गरेका छन् । यसपटक उनले ‘ओलीले पार्टी चलाउन सकेनन् रे’ भन्दै अचाक्ली

ड्युटीमा खटिएका प्रहरी हबल्दारको मृत्यु

राजविराज, २५ वैशाख : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी

कोरोनाको संक्रमणबाट दुबईमा एक नेपालीको मृत्यु

काठमाडौं, बैशाख २४ । कोरोना संक्रमणका कारण अर्घाखाँचीका एक जनाको दुबैमा मृत्यु भएको छ । मृतक अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–८ नुवाकोट च्युरामाटीका ४७ बर्षिय युवराज गैरे रहेका छन् ।

उपत्यकामा भित्रन खोज्ने एक सय ३ सवारी फर्काइए

काठमाडौँ, २४ वैशाख : पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका

लकडाउनमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग

भक्तपुर, २४ वैशाख : देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९

पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु

कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको

“ज्यामरुङ” भन्ने नाम कसरी रहन गयो ?

उज्जल धमला “बिबस” निलकन्ठ न.पा.-११ धादिङ, ज्यामरुङ। वाग्मती प्रदेश अन्तर्गत धादिङ जिल्लाको आफ्नै बिशेषता रहेको पाईन्छ, जसअनुसार पुर्बमा नुवाकोट र काठमाडौं जिल्ला पर्दछन् । र, पश्चिममा भने गोरखा जिल्ला र

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

२३ बैशाख । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन

आमाको मृत्यु, बाबु भारतमा बेपत्ता, छोराछोरीको बिचल्ली

डोटी, २३ वैशाख : आफूलाई लालनपालन गर्दै आएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर

महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

पर्वत, २२ वैशाख : सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले