खोटाङ, ११ वैशाख : हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा तस्वीर खिच्न प्रतिबन्ध लगाएको छ । तस्वीर खिचाएर सामाजिक सञ्जालमा
काठमाडौं, १० वैशाख । नेपालमा कोरोना भाइरसका तेस्रो संक्रमित उपचारपछि नीको भई डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३२ वर्षीय युवक आज डिस्चार्ज हुने भएका हुन् । २८
दाङ। बैशाख १० र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले एक वर्ष कैद भुक्तान गर्न बाँकी नौ कैदीलाई कानूनबमोजिमको रकम तिरेर रिहा गर्न आदेश दिएको छ । कोरोना भाइरसको कारण देखाउँदै
सर्लाही, १० वैशाख : लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ । लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार
सर्लाही, बैशाख १० । स्थानीय युवा समूहको कुटाईबाट सर्लाहीको राजघाट स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विकरु मण्डल घाईते भएका छन्। मोबाईल चोरी भएको उजुरी आएपछि चौकी नजिकैको गाउँमा पुगेका
कोरोना भाइरस महामारीले मानव जातीमा व्यापक क्षति गरीरहेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरस हाल विश्वमा नै पुगेको छ । यस भाइरस फैलनबाट रोक्न धेरै देशले लकडाउन लगाइरहेका छन्
काठमाडौं, १० वैशाख । देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित
काठमाडौं, ९ वैशाख । उपत्यकालगायत देशका विभिन्न स्थानमा हावाहुरी र असिनासहित भारी वर्षा भएको छ । आकाशमा कालो बादलसहित चट्याङ्ग पनि परिरहेको छ । गएराति देखि देशका अधिकांश स्थानमा वर्षा
धादिङ, बैशाख ९ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं
काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी बैठकलगत्तै राष्ट्रपतिभवन शितलनिवास पुगेका छन् । नेकपाभित्र विवाद चुलिएपछि उनी सचिवालय बैठक सकेर शितलनिवास पुगेका हुन् । प्रधानमन्त्रीको एकाएक
बैतडी, ८ वैशाख : सुर्नया गाउँपालिकाले घरमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ को कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको
काठमाडौं, ८ बैशाख । लकडाउन’का कारण के तपाई कुनै समस्यामा पर्नुभएको छ रु यदि पर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को जिल्ला कमिटी काठमाडौँले तपाईलाई सहयोग गर्न सक्छ । नेकपा