Logo
विविध

अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ११ साउनः ।नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस भएका

विस्तृत पढ्नुहोस
कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

चितवन, ११ साउन । नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, साउन ११ । घुगंगा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियरसोहनजंग

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

चितवन, साउन ११ । भरतपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले

जहाज दुर्घटनामा निधन भएकाहरुको आत्मको चीरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्स विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको आत्मको चीरशान्तिको कामना गर्दै पशुपति कोटीहोम आयोजक परिवारले दीप प्रज्ज्वलन गरेको छ । हिजो (बुधबार) काठमाडौंबाट पोखराको लागि उडेको

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

रुकुमपश्चिम, १० साउन । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

तनहुँ, १० साउन । स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

रसुवामा एक वर्षमा एक सय बढी सम्बन्धविच्छेदका मुद्दा

रसुवा, ९ साउन । जिल्ला अदालत रसुवाले आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति सार्वजनिक गरेको छ । अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्ष दर्ता भएका र अल्यासमेत गरी

बेरोजगारी हटाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण

खोटाङ, ९ साउन । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ ।

देवीघाट–गल्छी सडक अवरुद्ध

काठमाडौं, ९ साउन । अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ । विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज

पोथी गैंडा मृत फेला

नारायणगढ (चितवन), ८ साउन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद

पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात

झापा, ८ साउन । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ ।