Logo
विविध

नायक उप्रेतीद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ असार । नेपाली चलचित्रका नायक निखिल उप्रेतीले गणतन्त्र दिवस–२०८१ को अवसर पारेर राष्ट्रिय समाचार समिति ९रासस०ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि

विस्तृत पढ्नुहोस
महाभारतको किसानलाई कफीको बिरुवा वितरण

धुलिखेल, ६ असार । किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि महाभारत गाउँपालिकाले यहाँका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । महाभारत गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष २०८०/८१ मा

माईखोलाको बाढीले तीन परिवार विस्थापित

बनियानी (झापा), ६ असार । झापाको शिवसताक्षी नगरपालिका–१० बिहानी टोलस्थित टोलको पश्चिमतर्फबाट कन्काई माईखोलाले कटान सुरु गरेपछि यहाँका तीन परिवार विस्थापित भएका छन् । टोलका १० घरमध्ये तीनवटा घर अतिजोखिम

‘पूर्ण संस्थागत प्रसूति’को लक्ष्यनजिक गण्डकी

गण्डकी, ६ असार । पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)ले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुनेदर ९६ प्रतिशत देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार गण्डकीमा प्रति एक लाख जीवित

मेचीनगरको वडामा छैनन् नागरिक बडापत्र

झापा, ६ असार । मेचीनगर नगरपालिकाका सबै वडा कार्यालयले अझैसम्म वडावासीलाई प्रदान गरिने सेवा, सुविधा, लाग्ने शुल्क र समयसीमा किटान गरिएको ‘नागरिक बडापत्र’ राखेका छैनन् । कार्यालयमा बडापत्र नराख्दा सेवाग्राही

भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग

भद्रपुर (झापा), ६ असार । भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

गोलबजार, ६ असार । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन

आँफैले चलाएको जीपले च्यापिएर सवारी धनीको मृत्यु, सह-चालक घाइते

सुर्खेत, असार ६ । आँफैले चलाएको जीपले च्यापिएर एक चालकको मृत्यु भएको छ । उकालो बाटोमै सवारी साधन धोइपखाली गर्न खोज्दा सोही जीपले च्यापिएर घाइते भएका दैलेखको महाबु गाउँपालिका–६, का

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

दमक (झापा), ५ असार । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च

अग्निपीडित परिवारको शौचालय तथा ट्युबेलको पुनःनिर्माण

सप्तरी, ५ असार । आगलागीमा परेर क्षति भएका सप्तरीको महादेवा गॉउपालिका–१ चिम्टीका अग्निपीडित परिवारहरुको शौचालय तथा ट्युबेलहरुको पुनःनिर्माण सम्पन्न गरिएको छ । युनिसेफ नेपालको सहयोग एवं छाया नेपालको सहकार्यमा सबल

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस तस्बिर प्रदर्शनीको अवलोकन

काठमाडौँ, ५ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)द्वारा गणतन्त्र दिवस–२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि ः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेकी छिन् ।

छेम्दी गाउँ सडक सञ्जालमा जोडियो

म्याग्दी, ५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी गाउँ सडक सञ्जालमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिकाले नारच्याङको बेँसी गाउँबाट छेम्दी जोड्ने सडक निर्माण गरेपछि सडक सञ्जाल विस्तार भएको हो

Screenshot