Logo
विविध

काठमाडौंका यी क्षेत्रमा भोलि ६ घण्टा लोडसेडिङ हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख १४ । काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिबार ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ के।भी

विस्तृत पढ्नुहोस
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी, १४ वैशाख । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण

भरतपुर (चितवन), १४ वैशाख । चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण गरिएका हुन् ।

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

वालिङ (स्याङ्जा), १४ वैशाख । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

गुल्मी, वैशाख १४ । गुल्मीमा गएराति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा (बाँके), १३ वैशाख । चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र

पत्रकारिता क्षेत्रको विकास गर्ने प्रतिबद्धता

जनकपुर, १३ वैशाख । मधेस–प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रको दिगो विकास तथा संरक्षणका लागि मधेस–प्रदेश सरकार योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताएका छन् । सञ्चारिका समूह नेपालद्वारा

विपद्बाट बच्न सचेतता र सक्रियता आवश्यक

पाटन (ललितपुर), १३ वैशाख । ललितपुरको बुङ्मतीमा आयोजित संयुक्त विपद् प्रतिकार्य अभ्यासमा विपद्बाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् । गोरखा बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको

डढेलोले पाइप जल्यो, खानेपानीको समस्या

गलेश्वर (म्याग्दी), १३ वैशाख । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका कारण जिल्लाका मालिका, मङ्गला, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाका ३० बढी गाउँमा खानेपानीको समस्या भएको छ । फागुन

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

धुलिखेल, १३ वैशाख । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समायोजन गर्न थालेका छन् । पालिकाले गठन

बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे

नेपालगञ्ज, १३ वैशाख । बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन् । राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा

शिशुवा–खुदीखोला सडक शिलान्यास

गण्डकी, १३ वैशाख । विश्व बैंकको सहयोगमा बन्न लागेको शिशुवा–सिसाघाट सडकअन्तर्गत शिशुवाबाट खुदीखोलासम्मको सडक निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–३० को शिशुवा चोकबाट पूूर्वदक्षिण खुदीखोला पुलसम्मको चार दशमलव १४