Logo
विविध

किसानको रोजाइमा कृषि उपकरण

– विमलबहादुर विष्ट

डोटी, २४ फागुन : जिल्लामा पछिल्लो समय आधुनिक कृषियन्त्रमा किसानको वर्षेनी आकर्षण बढ्दै गएको छ । खेत जोत्न, धान, गहुँ चुट्न, मकै छर्नेलगायतका काममा किसानले

विस्तृत पढ्नुहोस
अन्तर्राष्ट्रिय नारी दिवस : सगरमाथाको चुचुरोमा गरिएको कल्पनाको सङ्कल्प…

काठमाडौँ, २४ फागुन : विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु चानचनुे कुरा होइन । हिम्मत गरेर आठ हजार ८४८ मिटर अग्लो चुचुरो आँक्नेमध्ये थोरैले मात्र पाइला टेक्न सक्छन् । हिउँको

चट्याङ लागेर एकको मृत्यु

हेटौँडा, २४ फागुन : मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय

बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात

बैतडी, २४ फागुन : लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । खोड्पे,

हुम्लामा पुन हिमपात सुरु

हुम्ला, फागुन २४ । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ ।

वर्षा र हिमपात

काठमाडौं, २४ फागुन । अहिले देशका अधिकांश भू-भागमा वर्षा र हिमपात भइरहेको छ । काठमाडौं उपत्यकामा विहानदेखि वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका

भारतीय राजदूत क्वात्रा भेटमा व्यस्त

काठमाडौं, २३ फागुन । भारतीय राजदूत विनय मोहन क्वात्रा बिहिबारदेखि भेटघाटमा व्यस्त छन् । उनले ओहदाको प्रमाणपत्र पेश गरेलगत्तै भेटघाटमा सक्रियता देखाएका हुन् । क्वात्राले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट ओहदाको

अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास

काठमाडौं, २४ माघ । सरकारले जनअपेक्षाअनुसार तीव्र गतिमा देशको प्रगति गर्न नसकेकै हो । तर यसो भन्दै गर्दा हाल भइरहेका विकासका पूर्वाधारको निर्माण, शहर तथा गाउँसम्म नयाँ मोटर बाटो र

सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित

बाँके, फागुन २३ । नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ ९एसएसएल० सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश

निरो शैलीका नेता र सम्भावित दुर्घटना

काठमाडौं, २३ फागुन । पञ्चायती व्यवस्थामा इमानदारी देखाएका साथै व्यवस्था परिवर्तन गरेर नयाँ नेपालको उज्यालो चित्र कोर्न ज्यानको बाजी लगाएका तत्कालीन नेताको अहिलेको मुहार भने हेरिनसक्नु कुरूप बन्न पुगेको छ

कोरोना भित्रिन नदिन सावधानी : अत्यावश्यक वस्तुको आपूर्तिमा सरकार सजग

–नारायण ढुङ्गाना : काठमाडौं, २२ फागुन । सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र

ललितपुरमा सात घण्टा विद्युत् कटौती

ललितपुर। फागुन २२ । वितरण लाइन सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले आजदेखि आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण