काठमाडौँ २८ माघ । आफुसँगै आफ्ना विश्वासपात्रहरुलाई राम्रो ठाँउ दिलाएका प्रहरी आइजीपी सर्वेन्द्र दखनाल आजबाट अवकाश पाउँदै छन् । आफुले गरेका कामको जनताले मुल्याङ्कन गर्ने
काठमाडौं, २८ माघ । आइजीपी सर्वेन्द्र खनालले अवकाश हुँदै गर्दा नेपाल प्रहरीको ब्यारेक भवन उद्घाटन गरेका छन् । उनले आज सामाखुशीमा नवनिर्मित भवन उद्घाटन गरेका हुन् । नेपाल सरकारको नियमित
काठमाडौं, २८ माघ । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३-० गोल अन्तरले
नुवाकोट, २८ माघ : छैटौँ नुवाकोट महोत्सवमा रु पाँच करोड कारोवार भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ यही माघ १६
काठमाडौँ, २८ माघ : प्रतिनिधिसभा आजको बैठकको शून्य समयमा सांसदहरुले मुलुकको समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विमला विकले बाँके बर्दिया क्षेत्रमा अझै बाढीपीडितका समस्या समाधान गर्न माग
काठमाडौं, २८ माघ । बालुवाटार जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले समेत मुद्दा दायरको तयारी गरेको छ । अख्तियारले छुटाएका केही व्यक्तिमाथि समेत मुद्दा
काठमाडौं, २८ माघ । नेपालको न्यायिक इतिहासमा गोपाल पराजुलीले भित्र्याएका गलत परम्परा र पात्रहरु हालसम्म कायमै छन् । उनको लक्ष्य भान्जीज्वाई नहकुल सुवेदीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रोलक्रममा राख्नु थियो ।
काठमाडौँ, २८ माघ : कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्र्याक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन नसकेको
काठमाडौं, २८ माघ । सशस्त्र प्रहरी बलको सामान खरिदमा ठूलो अनियमितता भएको छ । गुणस्तरसम्बन्धी पत्र नै फेरबदल गरेर सामान खरिदमा अनियमितता भएको हो । गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले
काठमाडौं, २८ माघ । नेपाल सरकारका एक पूर्वसहसचिवलाई नेपाल प्रहरीले वान्टेड सूचीमा राखेको छ । विभिन्न काण्डमा परेका पूर्वसहसचिव नागेन्द्र झालाई पक्राउ गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी
दैलेख, २८ माघ : पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । अहिले ‘कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ’ भनेर जमिनभित्रको अवस्था पत्ता
बागलुङ, २८ माघ : गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा