Logo
विविध

सार्कलाई प्रभावकारी र परिणाममुखी तुल्याऔँः नेपाल

काठमाडौँ, २६ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षका नाताले नेपालले उक्त क्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ । सार्कको

विस्तृत पढ्नुहोस
समानुपातिकमा काँग्रेस पहिलो

बागलुङ, २६ मंसिर । प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी

मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको : नेता भण्डारी

गौशाला, २५ मंसिर : महोत्तरी जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले आफ्नो काँधमा मधेशी जनताको गम्भीर दायित्व र चुनौती

बहुमत आयो भनेर हामी आत्तिदैनौंँ : झलनाथ खनाल

इलाम, २४ मंसिर : इलाम क्षेत्र नं १ बाट नवनिर्वाचित पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत आयो भनेर वामपन्थीहरु नआत्तिने बताउनुभएको छ । आफ्नो विजयपछि आज चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले

उदयपुरबाट प्रदेशसभामा दुई वाम उम्मेदवार विजयी

गाईघाट, उदयपुर, २३ मंसिर : उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ र ‘ख’ को सदस्यमा वाम गठबन्धनका तर्फबाट कला घले र नारायण बुर्जा मगरले विजय हासिल गर्नुभएको

गुल्मीको क्षेत्र नं २ को ‘१’ प्रदेशमा गठबन्धनका एमालेका केसी बिजयी

कौरव खत्री : गुल्मी २३ मंसिर । गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं २ को ‘१’ प्रदेशमा बामगठबन्धनका खडग केसी बिजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली कांग्रेसका शालिकराम पन्थीलाई

काँग्रेसलाई पुनःसंरचना गर्ने गगन थापाको अठोट

काठमाडौं, २३ मंसिर : काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गर्नुभएको छ । काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित

रुपन्देहीमा मतगणना शुरु

बुटवल, २२ मंसिर :  प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको रुपन्देहीमा मतगणना शुरु भएको छ । प्रतिनिधिसभामा जिल्लाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाअन्तर्गत भैरहवास्थित भैरहवा बहुमुखी

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

डडेल्धुरा, २२ मसिंर : डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा

दोलखामा ५.२ रिक्टरको परकम्प

काठमाडौँ, २२ मंसिर। दोलखाको जिरी केन्द्रविन्दु भई ‘गोरखा भूकम्प’को परकम्प गएको छ । आज बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय

दुई गाउँपालिकाको मतपेटिका आज ल्याइने

सिन्धुली, २२ मंसिर । सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज बिहान मात्र ल्याइने भएको छ । हरिहरपुरगढी, मरिण गाउँपालिकाको मतपेटिका आज ल्याइने भएको हो । बिहीबार साँझ ७ बजेतिर हरिहरपुरगढी गाउँपालिका–७

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

रसुवा, २१ मंसिर : जिल्लामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा(एमाले)का जनार्दन ढकालले ४४८ मत प्राप्त गर्नुभएको छ ।

Screenshot