Logo
विविध

अन्तर्राष्ट्रिय बौद्ध केन्द्रलाई तीन करोड अनुदान

काठमाडौँ, २३ माघ : काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका

विस्तृत पढ्नुहोस
भीमदत्तनगरदेखि हरिद्वारसम्म बससेवा

कञ्चनपुर,२३माघ : कञ्चनपुरको भीमदत्तनगरदेखि भारतको हरिद्वार र देहरादुनसम्म बससेवा सञ्चालनमा ल्याइएको छ । पवनदूत बस व्यवसायी कम्पनी प्रालिले सीधा स्थानमा नेपाल भारतमैत्री बससेवा सञ्चालन ल्याएको जनाएको छ । प्रतिनिधिसभाका सांसद

प्रविधिलाई दैनिक जीवनसँग जोड्न आग्रह

विराटनगर, २३ माघ : विज्ञान र प्रविधिका नवप्रवर्तनलाई दैनिक जीवनसँग जोड्नु पर्ने आवश्यकता औँल्याइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा बुधबार यहाँ आयोजित नवप्रवर्तनसम्बन्धी परामर्श गोठीका सहभागीले

वाग्मती प्रदेशले साझा यातायातलाई पैसा नदिने

काठमाडौँ, २३ माघ : वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र

कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं, माघ २३ । गएराति पौने १ बजे कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्युहुनेमा

प्रेम राई अवकाश पाएकै दिन किन भयो ललिता निवास प्रकरणमा मुद्दा दायर

काठमाडौं, २३ माघ । प्रेमकुमार राईले गृहसचिवका रुपमा २२ माघबाट अनिवार्य अवकाश पाए । उनले अवकाश पाएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरुसहित १७५ जनामाथि मुद्दा

काँग्रेस नेताहरु नै किन अख्तियारको तारोमा

काठमाडौं, २२ माघ । २०४६ सालको जनआन्दोलनयता बनेको सरकारमा सबैभन्दा लामो समय कम्युनिष्ट पार्टीहरु सरकारमा रहेका छन् । २०४८ सालको चुनावपछि काँग्रेसले तीन वर्ष बहुमतको सरकार चलायो । २०५१ पछि

पुष्पलाल पत्रकारिता’ पुरस्कार पत्रकार श्रेष्ठलार्ई प्रदान गर्ने

पाल्पा, २२ माघ : तानसेन नगरपालिकाद्वारा स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ । तानसेन नगरपालिकाले पुष्पलालको जन्मदिनका अवसरमा २०७७ साल

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो

बलेवा, २२ माघ : सुख्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–टाकुरी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको

उखु खेती राष्ट्रिय बाली हुन सकेन : कुशवाहा

गौशाला, २२ माघ :  उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानु दिन उखु किसानमा मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह

भीम रावलमाथि गम्भीर आरोप

काठमाडौं, २२ माघ । नेकपाले ‘एमसीसी’ अनुमोदनलाई थप जटिल बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी ‘एमसीसी’ अनुमोदनको पक्षमा उभिने पूर्ण विश्वासमा थिए। हालै सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति

कानूनी ज्ञानको अभावमा मुद्दा छिनोफानो गर्न समस्या

पाल्पा, २२ माघ : पाल्पाका स्थानीय न्यायिक समितिमा मुद्दा छिनोफानो गर्न समस्या देखिएको छ । न्यायिक समितिलाई कर्मचारी र कानूनी ज्ञानको अभावका कारण मुद्दा छिनोफानो गर्न चुनौती भएको हो ।