काठमाडौं, १७ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले उच्च प्रहरी अधिकृतहरुको सरुवा बढुवामा चासो लिन छाडेपछि नक्शाल देखि गृहमन्त्रालयसम्म धेरैको कान ठाडो भएको छ
काठमाडौँ, १७ माघ : यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले
१६ माघ : रसुवा चिनियाँ पक्षले बुधबारदेखि केरुङ नाकामा आवातजावत गर्न रोक लगाएको छ । बुधवारदेखि १५ दिनसम्मका लागी रसुवागढी नाकाबाट केरुङतर्फ पर्यटक तथा सवारीसाधनलाई आवातजावत गर्न रोक लगाइएको छ
काठमाडौं, १६ माघ । उत्पादन र राजश्वमा ठुलो योगदान रहेका आन्तरिका मदिरा तथा बियर व्यवसायमा थोरै सुधार आएको छ । कानुुन संशोधनपछि निरन्तर ओरालो लागेको यो व्यवसायमा पछिल्लो समय सुधार
काठमाडौं, १६ माघ । गाँजा तथा भाँगो (भाङ) माथीको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासी नेकपाका सांसदहरुले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । लागुऔषध नियन्त्रण ऐनले गाँजा
रुपन्देही, १६ माघ : आँफैले जम्मा गरेका कवाडका बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको
ललितपुर, १६ माघ । हेल्थक्लबमा रहेको साउनमा निसास्सिएर एक दम्पत्तिको मृत्यु भएको छ । ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको
काठमाडौं, १६ माघ । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले सभामुख नहुँदा प्रमाणीकरणको प्रक्रिया रोकिएका चार विधेयक प्रमाणित गरेका छन् । सङ्घीय संसद्को तेस्रो अधिवेशनबाट पारित भएका पाँचमध्ये चार विधेयक सभामुख सापकोटाले
विराटनगर, १६ माघ : दुर्घटना न्यूनिकरण गर्न मोरङको सुन्दर हरैचा नगरपालिका–७ गछियाको ट्राफिक प्रहरी पोष्टबाट आजदेखि टाइमकार्ड शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार टाइमकार्ड प्रदेश नं १
काठमाडौं, १५ माघ । पछिल्लो पटक केही संवैधानिक आयोगहरुमा आफुअनुकुल मान्छे नियुक्त गरेपनि सरकारको बेवस्ताले अधिकांश संवैधानिक आयोग बेबारिसे जस्ता देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने सो
बनेपा, १५ माघ : जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ ।
हुम्ला, १५ माघ : जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली