Logo
विविध

चालककै कारण दुुर्घटना बढ्दो

पाल्पा, २२ पुस ; जिल्लामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन् । ट्राफिक नियम नियम विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको

विस्तृत पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

ओखलढुङ्गा, २२ पुस : सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ । बा६५प ७४७३ नंको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको

कारागारमा स्वास्थ्यकर्मी नभएपछि उपचारमा समस्या

जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार कार्यालयमा अहेबको दरबन्दी भए पनि अहिले रिक्त भएकाले उपचारमा समस्या भएको हो । कारागारमा

प्राचीन ग्रन्थ विश्व सम्पदामा दर्ताको पहल गराउन माग

काठमाडौँ, २२ पुस : प्राचीनकालमा नेपालमा लेखिएका कम्तीमा १०० भन्दा बढी ग्रन्थ विश्व सम्पदाको ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता हुनसक्ने स्तरका भए पनि पहल हुन नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण

छाउपडी प्रथाविरुद्ध विशेष अभियान चलाइने

लम्की, २२ पुस : कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ । नगरपालिकाले सोसम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख

झापामा फुसको छानो हटाउन शुरु

भद्रपुर, २२ पुस : नेपाल सरकारले झापाको निर्वाचन क्षेत्र नं ३ र ५ मा फुसको छानो हटाई जस्तापाताको छाना लगाउने कार्यक्रम शुरु गरेको छ । शहरी विकास मन्त्रालयले गरिब तथा

कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने

सुर्खेत, २२ पुस : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका

निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु

नवलपुर, २२ पुस : देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु

स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

हरिवन, २२ पुस : नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा पाँच जना घाइते भएका छन् । सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ

महोत्सवको आम्दानी मानव सेवा आश्रमलाई

गलकोट, २२ पुस ; बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई बागलुङ उद्योग वाणिज्य सङ्घले रु दुई लाख सहयोग प्रदान गरेको छ । आश्रमले सडक बालबालिका, अनाथ, असाहय तथा उपेक्षामा परेका व्यक्तिको

अपाङ्गता परिचयपत्र बस्तीमा पुगी वितरण

सङ्खुवासभा, २२ पुस : धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहजहुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र

दुर्घटनामा एकको मृत्यु

भरतपुर, २२ पुस : चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन ।रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै