Logo
विविध

तराई र पहाडमा वर्षा, हिमालमा हिमपात

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ पौष । देशको तराई र पहाडका केही स्थानहरुमा दिउँसो वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भागहरुमा हिमपातको सम्भावना रहेको जल

विस्तृत पढ्नुहोस
नेपाली रत्न तथा आभूषणलाई विश्वबजारमा पुर्याउन मेला

काठमाडौँ, १५ पुस : नेपाल रत्न तथा आभूषण सङ्घले नेपाली गरगहनालाई विश्वबजारमा प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस २५ देखि २७ गतेसम्म राजधानीमा तेस्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गर्ने

मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन हुने

बैतडी, १५ पुस : कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बैतडी र दार्चुलामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिने भएको छ । बैतडीका पाँच स्थानीय तह र दार्चुलाका चार स्थानीय तहमा

अझै चिसो बढ्ने

काठमाडौँ, १५ पुस : पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी

पर्यटकीय क्षेत्र अम्लेखगञ्जमा खानेपानीको अभाव

निजगढ, १५ पुस  : बाराको अम्लेखगञ्जमा खानेपानीको अभाव शुरु भएको छ । करिब आठ दशकअघि गुल्जार शहरका रुपमा परिचित ऐतिहासिक शहर अम्लेखगञ्जमा पुस नसकिँदै खानेपानीको अभाव शुरु भएको हो ।

जोखिम हटाउन विद्युतीय कोड निर्माण शुरु हुने

खस्यौली, १५ पुस : चट्याङ तथा आगलागीको जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण शुरु हुने भएको छ । वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी शुरु भएको चट्टयाङविद डा.श्रीराम पौडेलले जानकारी

ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु

दमौली, १५ पुस  : तनहुँको व्यास नगरपालिका–१ गल्वुबेसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका

जन्मदिनमा आश्रमका बालबालिकालाई सहयोग

काठमाडौँ १५ पुस : पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिब, दुःखी र बेसहाराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ । विभिन्न आश्रम, विद्यालय तथा सडकमा जीवन

राजदूत पुरीले ११ बजे राति सांसद चन्दा चौधरीलगायतका लागि यसरी ल्याइदिएछन् साडी

काठमाडौं, १५ पौष । भारतीय राजदूत मञ्जिव सिंह पुरी तीन वर्ष अघि नेपालमा राजदूत भएर आएका मात्र थिए । त्यही बेला राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण भयो । भारत भ्रमणका

थारु बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

नेपालगञ्ज, १५ पुस : पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ आउन दुई साता बाँकी छँदै उनीहरुको घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा

अष्ट्रेलियाको राजधानी क्यानबेरा नेपालीको पहिलो रोजाइ

१५ पुस : अष्ट्रेलिया आएका नेपालीको आकर्षण सङ्घीय राजधानी क्यानबेरा बन्न थालेको छ । स्थायी बसोबासका लागि सहज हुने भए पछि विभिन्न शहरमा रहेका नेपालीको यहाँ बसाइँसराइ क्रम बढ्दो रहेको

अन्तरिक्ष चित्रकला प्रतियोगिता

काठमाडौँ, १५ पुस : राष्ट्रिय विज्ञान दिवस एवं विश्व अन्तरिक्ष सप्ताहको अवसर पारेर नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा क्याम्पियन स्कुलकी सुयेन भट्टराई प्रथम भएकी छिन्