Logo
विविध

पैदलमार्ग बगाउँदा हिFडडुल गर्न समस्या

रसुवा, २७ असार । विकट यार्साको मेरगाङ जाने बाटो वर्षाको भलपानीले बगाउँदा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ । स्थानीयवासी कान्छा थोक्राका अनुसार जनश्रमदानबाट बनाइएको बच्चादेखि

विस्तृत पढ्नुहोस
प्रहरी जवानको डुबेर मृत्यु

  पोखरा, २७ असार । सोमबार दिउँसो माछा मार्ने क्रममा हर्पन खोलाले बगाएर बेपत्ता भएका दुई युवकको शव निकाल्न आज गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । पर्वत,

कोशी नदीमा हाम फालेर वृद्व बेपत्ता

इनरुवा, २७ असार । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ ।

जहाँ पैसा तिरेरै पनि ज्यानको बाजी लगाएर बाटो हिँडिन्छ

जाजरकोट, २७ असार । बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला । तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ । पैसा

सप्तरीका बाढीपीडितलाई एमालेको सहयोग

काठमाडौँ, २६ असार । नेकपा (एमाले) ले सप्तरीका बाढीपीडितका लागि राहत सामग्री वितरण गर्न टोली पठाएको छ । प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीको नेतृत्वमा

पूर्वसभासद कुशवाहासहित चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश

काठमाडौं, २६  असार । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहितका चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच कुशवाहा लगायतका नेताहरु

स्थानीय तहका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका समस्या, दुर्घटना, दैवी विपत्ति र रुढीका कारण उत्पन्न असहज परिस्थितिबारे सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । तर नेकपा

नगरप्रमुखद्वारा विकास निर्माणका कार्ययोजना सार्वजनिक

इनरुवा, २६ असार । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका नवनिर्वाचित प्रमुख राजन मेहताले नगरको विकास गर्नका लागि एक महिने कार्ययोजना सार्वजनिक गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार पत्रकार सम्मेलनको

टिपरले ठक्कर दिएको विकको उपचारको क्रममा मृत्यु

गौशाला, २६ असार । महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६

आमसञ्चार नीति कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौँ, २५ असार । आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न ल्याइएको ‘आमसञ्चार नीति’ जतिसक्दो चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । चेतना मिडया प्रालिद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार नीति कार्यान्वयन

सप्तरी डुबानको लागि काठमाडौंमा राहत संकलन गरिने

काठमाडौं, २५ असार । सेभ द लाईफ फाउन्डेशनले भोलिदेखि सप्तरी डुवानको लागि राहत संकलन कार्य सुरु गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा सेभ द लाईफ फाउन्डेशनले आईतबार पत्रकार सम्मेलन

टिके सभापति खारेज नगरे समानान्तर समिति चलाउने डोल्पा कांग्रेसी नेताहरुको चेतावनी

काठमाडौं, २४ असार । नेपाली कांग्रेस डोल्पाका पूर्व पार्टी सभापति दिल बहादुर विष्ट र गाउँ कार्य समितिका सभापति मोतिप्रसाद उपाध्यायद्धयले पार्टीको विधि र विधान मिचेर जिल्लाको सभापति चयन गरिएको भन्दै

Screenshot