Logo
विविध

चुनाव बिथोल्न खोज्ने पाँच जना पक्राउ

पाँचथर, ९ असार । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँचजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान

विस्तृत पढ्नुहोस
नवनियुक्त महाप्रबन्धक र सञ्चालक समिति सदस्यलाई स्वागत तथा बधाई

काठमाडौँ, ८ असार । राष्ट्रिय समाचार समिति (रासस)का कर्मचारी सङ्घ सङ्गठनले नवनियुक्त महाप्रबन्धक तथा सञ्चालक समिति सदस्यलाई स्वागत तथा बधाई कार्यक्रम गरेको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (रासस), रासस

मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु

काठमाडौं, ८ असार । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी

गैरकानुनी संरचना हटाउन मुख्यमन्त्रीसँग राजदूत उपाध्यायको आग्रह

काठमाडौँ, ७ असार । सरकारले नेपाल सरकारको स्वामित्वमा बनारसको ललिताघाट परिसरमा गैरकानुनीरुपमा निर्मित संरचना हटाउन उत्तरप्रदेश सरकारसँग आग्रह गरेको छ । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले आज त्यहाँका मुख्यमन्त्री

भारत र वेलायतले एकपक्षीय रुपमा गरेको १९४७ को सन्धि–सम्झौता खारेज गर्न माग

काठमाडौं, ७ असार । ब्रिटिस–गोर्खा भुतपूर्व सैनिक संघ (बिगेसो) ले भारत र वेलायतले एकपक्षीय रुपमा गरेको १९४७ को सन्धि–सम्झौता खारेज गर्न माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा ब्रिटिस

विकासका लागि क्रियाशीललाई निर्वाचित गर्न आग्रह

सुरुङ्गा (झापा), ७ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सबै दलको अबको कार्यसूची सामाजिक र आर्थिक विकास हुनुपर्ने बताउनुभएको छ । आज बिहान बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै उहाँले

समाजमा विभेद ल्याउने कुरा नगर्न सुझाव

ताप्लेजुङ, ६ असार । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले निर्वाचन जित्नकै लागि मात्र समाजमा विभेद ल्याउने प्रकारका कुरा नगर्न आफ्ना उम्मेदवारलाई सुझाव दिनुभएको छ । सोमबार रासससँग कुरा गर्दै

प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट

काठमाडौँ, ५ असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

मुलुकको समृद्धि र विकास काँग्रेसबाट मात्रै सम्भव : डा महत

पाँचथर, ४ असार । नेपाली काँग्रेसका नेता डा रामशरण महतले मुलुकको समृद्धि र विकास काँग्रेसबाट मात्रै सम्भव भएकाले स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै मतदातालाई आग्रह गर्नुभएको

सुनसरीमा उत्साहपूर्ण उम्मेद्धवारी मनोनयन (फोटोफिचर)

इनरुवा, ४ असार । सुनसरी जिल्लामा उत्साहपूर्ण रुपमा स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवारहरुले मनोनयन गर्दा गराएका छन । स्वतन्त्रहरु आफ्नो समर्थक र प्रस्तावकसहित मनोनयन दर्ता गर्न आएपनि नेकपा एमाले, नेपाली कांग्रेस

बाँके बैजनाथ गाउँपालिकामा एमाले र माओवादीवीच झडप, २ प्रहरी घाइते

बाँके, ४ असार । बाँकेको बैजनाथमा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रवीच झडप भएको छ । मनोनयन दर्तासंगै शक्ति प्रदर्शन गर्ने क्रममा २ दलका कार्यकर्ताहरुवीच झडप भएको बाँकेका डिएसपी सरोज

जनकपुरमा राजपाका ४१ जना कार्यकर्ता पक्राउ

जनकपुर, ४ असार । दोश्रो चरणको चुनावको मनोनयन दर्ता रोक्ने लद्देश्यले आइतबार आह्वान गरेको तराई मधेस बन्दको क्रममा जनकपुरमा प्रदर्शनमा उत्रेका ४१ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरु

Screenshot