Logo
विविध

उदयपुरमा टाटा सुमो दुर्घटना, चार जनाको ज्यान गयो

उदयपुर, १३ कार्तिक । उदयपुरको कटारीबाट ओखलढुंगाका लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटा सुमो लप्से भन्जाङमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ

विस्तृत पढ्नुहोस
समितिद्वारा बिर्तामोड घटनाको अनुसन्धान शुरु

बनियानी, झापा, १२ कात्तिक : झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ । शनिबार आएको मन्त्रालयका सहसचिव

विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन

नेपालगन्ज, १२ कार्तिक । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजनामा नेपालगञ्जमा दक्षिण एशियाली मुस्लिम धार्मिक सम्मेलन यहाँ शुरु भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी, अमानवीय कार्य र अशान्तिविरुद्ध

गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, १२ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताउनुभएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ

जीर्ण भवनमा बस्न वाध्य छन् रोल्पाका प्रहरी

रोल्पा, १२ कार्तिक । रोल्पाका प्रहरी युनिटहरुको आफ्नै भवन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य भएका छन् । आफ्नै भवन नहुँदा माटोबाट बनेका जीर्ण घरमा कार्यालय सञ्चालन गर्दा विभिन्न जोखिमको

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने

राजविराज, ११ कात्तिक (रासस) : राजविराजबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान त्रिशुली नदी खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक

मृतकका परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउन अनुरोध गरिने

सुरुङ्गा ९झापा०, ११ कात्तिक : प्रहरीले चलाएको गोली लागरे मृत्यु भएका अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय नरेश थापाको परिवारलाई रु दश लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने

३ महिनादेखि अवरुद्ध विद्युत सेवा सूचारु

कौरव खत्रीः गुल्मी ११ कात्तिक । गुल्मीमा झण्डै ३ महिनादेखि अवरुद्ध रहेको दरमखोला लघु जलविद्युत परियोजना शुक्रवार साँझदेखि सूचारु भएको छ । मुसिकोट नगरपालिका वडा नं. ७ द्धारा सञ्चालित परोपकार

नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त लामिछाने सम्मानित

काठमाडौं, ११ कार्तिक । नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई ललितपुरको गोदावरीका नगरवासीले सम्मान गरेका छन् । विश्व स्काउट संगठनले सर्वोच्च पदक ‘ब्रोन्जउल्फ’ प्रदान गरेकोे भन्दै लामिछानेलाइ स्म्मान गरेको

केरुङबाट कारोबार सुरु

रसुवा, १० कात्तिक । गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली

बर्दियामा चुनावी भीडन्त रोचक, प्रचण्ड भेटेपछि कांग्रेस नेता गौतम मख्ख

काठमाडौं, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्दियाको क्षेत्र नम्बर १ बाट बाट चुनाव लड्ने हल्ला चलेसँगै कांग्रेसका उक्त क्षेत्रका प्रत्यासी एवम् सिँचाईमन्त्री सञ्जय गौतमले आज

थाइ राजा नरेशको अन्त्येष्टिमा रक्षा मन्त्री प्रधान सहभागी

काठमाडौँ, १० कार्तिक । रक्षा मन्त्री भीमसेनदास प्रधान नेपाल सरकारको प्रतिनिधित्व गर्दै दिवंगत थाइ नरेश भूमिबोल अदुल्यादेजको शाही अन्त्येष्टिमा सरिक हुनुभयो । थाइ नरेश अदुल्यादेजको हिजो बैंककमा अन्त्येष्टि गरिएको हो

Screenshot