Logo
विविध

फोटो पत्रकार महासङ्घ इलामको अध्यक्षमा राजेश

३० मङ्सिर : फोटो पत्रकार महासङ्घ इलामको अध्यक्षमा राजेश पराजुली चयन भएका छन् । इलाम सदरमुकाममा आइतबार भएको पहिलो अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन

विस्तृत पढ्नुहोस
हिउँदे झरीले अन्नबालीमा क्षति

नेपालगञ्ज, ३० मङ्सिर : दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो । गत

ट्रक ठोक्किँदा एकको मृत्यु तीन घाइते

चितवन, ३० मङ्सिर ; पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा

कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने

चितवन, ३० मङ्सिर : अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्र मार्फत विक्री वितरण गर्न

झरीले काँचो इँटा नष्ट

वीरगञ्ज, ३० मङ्सिर : बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पु¥याएको छ । व्यवसायिकका अनुसार दुईदिनको झरीले करिव रु १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति पु¥याएको

कारागारमा शौचालयदेखि सुत्ने ठाउँसम्मको अभाव

स्याङ्जा ३० मङ्सिर : जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरुले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कैदीबन्दीहरुलाई शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको

कोठा न्याँनो बनाउन कोइला बालेर सुत्दा आमा छोराको मृत्यु

काठमाडौं, मंसिर ३०। कोठा न्यानो बनाउन कोइला बालेर सुतेका आमा छोरोको मृत्यु भएको छ । किर्तिपुरस्थित सुन्दरबस्तीका वराज रञ्जितकार आइतबार राती सुत्केरी श्रीमती शर्मिला रञ्जितकार र दुई महिने छोराको साथमा

आज पनि देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर ३० । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि हुस्सुसहितको बादल लागेको छ। देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा शुक्रबार रातीपरेको पानीले चिसो बढाएको छ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको

हिमालमा हिमपात, तराईमा हुस्सु

काठमाडौं, २९ मंसिर । देशका हिमाली भागहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ । देशको पहाडी भू-भागमा बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली

तराईमा हुस्सु

काठमाडौं, २९ मंसिर । मुलकभर जाडो बढेसंगै जनजीवन प्रभावित भएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरोसँगै भिजिविलिटी कमजोर भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहान र दिउँसो कुहिरो

पन्तको नेतृत्वमा माक्र्सवादी युवा मञ्च गठन, यस्तो छ उद्देश्य

गोरखा, २९ मंसिर । पत्रकार सागर पन्तको नेतृत्वमा माक्र्सवादी युवा मञ्च गठन भएको छ । गोरखाको ऐतिहासिक लिगलिगकोट दरबार क्षेत्रमा भएको मञ्चको दुईदिने प्रथम भेलाले पन्तको संयोजकत्वमा २१ सदस्सीय कार्यसमिति

नेपाली कांग्रेसमा चौधौँ महाधिवेशनको बहस

काठमाडौँ, २९ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । पछिल्लो समय यही विषयले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत प्रभावित हुँदै आएको छ