Logo

हिमालमा हिमपात, तराईमा हुस्सु



काठमाडौं, २९ मंसिर । देशका हिमाली भागहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ । देशको पहाडी भू-भागमा बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी तराईका केही भू भागमा बाक्लो हुस्सु लागेको छ । मध्य र पश्चिमी तराईका भू भागमा सामान्य हुस्सु लागेको छ ।

आउदो तीन दिन वर्षा, हिमपात र हुस्सुको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर जाडो बढेको छ ।-Photo Source:mfd.gov.np



प्रतिक्रिया दिनुहोस्

Screenshot