Logo
विविध

बजारमा पाउँदै बागलुङको किबी

गलकोट, २९ मङ्सिर : अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको

विस्तृत पढ्नुहोस
दाङमा आठ करोड बराबरको इँटा नोक्सान

शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा

चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने

चितवन, २९ मङ्सिर : चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह

सिलिचोङका सबै वडामा स्थानीय बिजुली

२९ मङ्सिर : अरुणपारिको दुर्गम मानिएको सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छैन । तर यहाँका ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा बस्छन् । पर्याप्त खोलानाला भएको सिलिचोङमा

सुर्तीजन्य पदार्थ बिक्री गरे कारवाही हुने

२९ मङ्सिर : जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई

बेलिब्रिज सञ्चालनमा

गाईघाट, २९, मङ्सिर : गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई

बस दुर्घटनामा १२ जनाको मृत्यु

चौतारा, २९ मङ्सिर : सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को

द्रुतमार्ग निर्माणको काम अघि बढाउँदै नेपाली सेना

२८ मङ्सिर : तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण

नारायणी नदीमा सेनाको जलउद्धार अभ्यास

चितवन, २८ मङ्सिर : नारायणी नदीमा नेपाली सेनाले जलउद्धार अभ्यास तालीमको प्रदर्शनी गरेको छ । नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण रसौली चितवनले तालीम प्रदर्शनी गरेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग

चितवन, २८ मङ्सिर : भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम बढेको छ । विभिन्न अवसर पारी व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन्

विद्युत्को नयाँ फिडर थपियो

चितवन, २८ मङ्सिर : भरतपुर महानगरपालिकाको नारायणगढदेखि मङ्गलपुरसम्मको क्षेत्रमा विद्युत्को गुणस्तर विकास गर्न नयाँ फिडर थप गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले कल्याणपुरमा फिडर थप गरेको हो

गाउँपालिका कार्यालयमा बम विस्फोट

लहान, २८ मङ्सिर : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल