Logo
विविध

मतदानकेन्द्रमा रहेको पानी खाने अम्खोरामा भेटियो टाइम बम

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, मंसिर १४ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा रहेको मतदान केन्द्रमा बम फेला परेको छ । मतदान केन्द्रमा रहेको पानी खाने अम्खोरामा

विस्तृत पढ्नुहोस
रामको जन्तीलाई राष्ट्रपतिको स्वागत

काठमाडौं, मंसिर १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको भगवान् रामको जन्ती ’प्रतीकात्मक’ लाई जनकपुरधाममा स्वागत र सम्मान गरेकी छन् । सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह

मुहारमा चमक ल्याउने उपाय

मुहार चम्किलो देखाउने रहर कस्मा नहोला । यसका लागि मुहारको हरेक अङ्गलाई सही तरिकाले स्याहार गर्नुपर्छ । मेकअप गर्नैपर्ने मिलाएर मात्र गर्नुपर्छ । आँखाको चमक आँखामा चमक देखाउने सही तरिका

कांग्रेस सचेतक क्षेत्रीद्धारा गाडी दुर्घटनाप्रति दुःख व्यक्त

बुटवल, १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रदेश ५ संसदीय दलको सचेतक निर्मला क्षेत्रीले अर्घाखाँचीको नरपानिमा भएको सवारी दुर्घटना प्रति एक प्रेस विज्ञप्ती जारी गदै गहिरो दुःख व्यक्त

प्रकाश पत्नी सृजनाको राजनीतिक सक्रियता

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डकी बुहारी सृजना त्रिपाठीको राजनीतिमा सक्रियता बढेको छ । यसपटक उनी पोखराको चुनाव प्रचारप्रसारमा निकै सक्रिय भइन् । सृजना अधिकतम समय कास्की-२

पुटिनले नेपाल भ्रमण गर्नेमा सरकार ढुक्क

काठमाडौं, १२ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकारले कुटनीतिक पहललाई अझ गति दिएको छ । सरकारले भ्रमण हुने आशा समेत राखेको छ । ‘पुटिनको नेपाल भ्रमणबारे

ज्ञानेन्द्र शाही अभियानबाट निष्काशित, गणतन्त्रको पक्ष विपक्षमा जुहारी

काठमाडौं, १२ मंसिर । भ्रष्टाचारविरुद्ध अभियान बोकेको नेपालका लागि नेपालीभित्र राजनीति हावी भएको छ । अभियानको एउटा पक्षले अभियन्ता ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको घोषणा गरेको छ । अभियानका बालकृष्ण न्यौपाने

श्यामशरणले किन देखे ‘नेपालका दलहरुका लागि खतरा’

समाचार विश्लेषण । नेपालमा ‘माओवादी जनयुद्ध’को सुरक्षित अवतरण हुँदै गर्दा श्यामशरण भारतको महत्वपूर्ण पदमा थिए । उनी भारतको विदेश सचिव र त्यसपछि भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार बने । २०६२/६३

पत्रकार भण्डारीविरुद्ध गाली बेइज्जती मुद्दा

कञ्चनपुर, ११ मंसिर । कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा आज गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ । भण्डारी सम्पादक रहेको ‘मानखण्ड दैनिक पत्रिका’मा तथा सामाजिक सञ्जाल फेसबुकमा बदनाम

काँस्कीमा चुनावीसभा नजिकै बम विस्फोट

पोखरा, ११ मंसिर । कास्की क्षेत्र नं– २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गरेको चुनावी सभास्थल पोखरा प्रदर्शनी केन्द्र नजीकै बम विस्फोट भएको

अतिक्रमित भूमि फिर्ताका लागि अभियान शुरु

कञ्चनपुर, ११ मङ्सिर : कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान शुरु गरेको हो ।

रानीपोखरीको पुनःनिर्माण

आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ । विसं २०७२ वैशाख