Logo
विविध

उपत्यकामा दशैँको समयमा १० को मृत्यु

काठमाडौँ, २ कात्तिक : काठमाडौँ उपत्यकाभित्र यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म

विस्तृत पढ्नुहोस
चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुवासी खुशी

मेलम्ची, २ कात्तिक : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो । तातोपानी नाकालाई आफ्नो जिल्लाकै भविष्यको रूपमा

‘पहिले पानी अनि भोट’

जाजरकोट, २ कात्तिक : छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षका छन् । उनि जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो । प्रत्येक पटक चुनावमा भोट

पूर्व अधिराजकुमारी पूर्णिकाले एसिड आक्रमण पीडित मुस्कान खातुनबारे यसो लेखिन्

काठमाडौं, २ कात्तिक । पूर्व अधिराजकुमार पूर्णिका शाह परोपकारी कार्य र समाजसेवामा सक्रिय छिन् । उनी साहित्य र कलामा पनि उत्तिकै सक्रिय छिन् । समाजमा घटित घटनाबारे तत्काल प्रतिक्रिया जनाइहाल्छिन्

गृहमन्त्री बादलले गरे पाँच सिडिओ सरुवा (को कहाँ सूचीसहित)

काठमाडौं, १ कात्तिक । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा निकालेको छ । दशैं लगत्तै पाँचजना सिडिओको सरुवा गरेको हो । शक्रबार बसेको मन्त्रीस्तरीय बैठकले सीडिओहरुको सरुवा निकालेको हो ।

रातदिन नभनी रेणु दाहालको दौडधुप

काठमाडौं, १ कात्तिक । भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालको दौडधुप झन् बढेको छ । उनी रातदिन नभनी सक्रियता देखाउन थालेकी छिन् । दशैंको समयमा पनि उनी कार्यकर्ता भेट्न र विकास

अवैध रुपमा पहाड फोरेर प्लटिङ, ललितघुम्तीलाई क्षति (तस्बिरसहित)

ललितपुर, १ कात्तिक । पहिले रुखविरुवा काटियो । विस्तारै पहाड फोरेर प्लटिङ गर्न थालियो । हरियो डाँडो कुरुप बनाउने गरी दक्षिणपूर्वी ललितपुरमा धमाधम प्लटिङ गर्न भूमाफिया सक्रिय भएका छन् ।

एशिया प्रशान्त क्षेत्रको उपक्षेत्रीय संयोजकमा पोखरेल विजयी

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । त्यस्तै, एसिया प्रशान्त क्षेत्रको संयोजकमा

युवकको विभत्स हत्या

मेलम्ची, १ कात्तिक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ। पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र

एनआरनए मतदान सम्पन्न, कुमार पन्तले दिए धन्यवाद

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन काठमाडौंमा जारी छ । संघको नयाँ नेतृत्वको लागि भएको मतदान भर्खरै सम्पन्न भएको छ । मतदानस्थलमै रहेका हाम्रा सहकर्मी

दाङबाट विप्लवका दाई पक्राउ

काठमाडौं, ३० असोज । बिप्लवको बैठक भइरहेको स्थानमा प्रहरीले छापा मार्दा दाङबाट २१ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । विहिबार विहान १ बजे दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा

१५ वर्षीय बेहुला १४ वर्षीया बेहुली लिन जन्तीलिएर पुगेपछि…

काठमाडौँ,३० असोज । बाल विवाहमा गराएको अभियोगमा सल्यानमा बेहुला बेहुलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका वडा नं। ५ जामुने निवासी १५ वर्षीय बेहुला, १४