Logo
विविध

काङ्ग्रेस नेत्री वनको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २४ असोज  : नेपाली काङ्ग्रेसले पार्टीकी नेत्री सरिता वनको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति

विस्तृत पढ्नुहोस
शान्तिसुरक्षा प्रदेशको पहिलो सर्त : मुख्यमन्त्री राई

विराटनगर, २४ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो सर्त रहेको बताएका छन् । प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा

आफूलाई परिवर्तन गरेर सेवा दिन जरुरी छ : मुख्यमन्त्री भट्ट

धनगढी, २३ असोज  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको युग र आवश्यकतानुसार प्रहरीले आफूलाई परिवर्तन गरेर अपराध रोकथाममा लाग्नुपर्ने बताउनु भएको छ । चौसाठी औँ प्रहरी दिवसका आवसरमा आज

उपनिर्वाचनमा २४७ स्थानमा ५३७ मतदान केन्द्र निर्धारण

काठमाडौँ, २४ असोज : आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको

एक कार्यालयलाई छ जिल्लाको कार्यक्षेत्र

दमौली, २४ असोज : सङ्घीयताको कार्यान्वयनसँगै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत तनहुँ जिल्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भयो तर मन्त्रालयले उक्त कार्यालयलाई तनहुँसहित कास्की,

प्रहरी सम्मानित

गाईघाट, २४ असोज : उदयपुर जिल्ला प्रहरी कार्यालयले ६४औँ प्रहरी दिवसका अवसरमा शुक्रबार उक्त कार्यालय तथा मातहतका प्रहरी चौकीमा कार्यरत वर्षका उत्कृष्ट प्रहरी अधिकृत तथा जवानहरुलाई सम्मान गरेको छ ।

दश वर्षमा पनि सभागृह हस्तान्तरण भएन

भीमदत्तनगर, २४ असोज : सरकारी स्वामित्वमा रहेको कञ्चनपुरको भीमदत्त नगरस्थित सभागृह (सिटी हल) १० वर्ष बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन । विसं २०६५ मा महेन्द्रनगर नगर विकास समितिको लगानीमा

सुरक्षित प्रदेश बनाउन प्रहरीको भूमिका अग्रणी : मन्त्री भण्डारी

सुर्खेत, २४ असोज : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई सुरक्षित प्रदेश बनाउन प्रहरीको भूमिका अग्रणी रहेको बताएको छ । ६४औँ प्रहरी दिवसका अवसरमा आज प्रदेश प्रहरी

चिकित्सक र कलाकार सम्मानित

भक्तपुर, २४ असोज : उनान्चालिसौँ नेपाल भाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका अवसरमा लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित चिकित्सक डा अशोकानन्द मिश्र र वरिष्ठ हास्यकलाकार धु्रवरत्न हाडा सम्मानित भएको

राजनीतिसँगै तरकारी खेती

तुलसीपुर, २४ असोज : पछिल्लो समय धेरैले राजनीतिलाई खेतीपाती बनाएका छन् । धेरैले राजनीतिलाई कमाई खाने भाँडो बनाइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१२ कचिला निवासी खुसीराम चौधरीले भने राजनीतिलाई उद्यमशीलतासँगै जोडेर अगाडि

युवाको सक्रियतामा मन्दिर निर्माण

तम्घास, २४ असोज : स्थानीय युवाको सक्रियतामा गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लास्थित अजिमिर कोतमा झण्डै रु ७५ लाखको मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माण गर्न रु ४८ लाख ६६ हजार

बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता

राजविराज, २४ असोज : दशैँ मनाएर राजधानी काठमाडौँ तर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । इलाका प्रहरी कार्यालय कडरबोना र