Logo
विविध

प्रचण्ड, देउवा र ओलीवीच निर्णायक वार्ता हुँदै

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच अहिले केही बरेमा निर्णायक वार्ता हुँदैछ

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश कार्की शीतलनिवासमा

काठमाडौं,  २४ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शीतलनिवास पुगेकी छिन् । आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘आफ्नो उन्नति, आफैँ गरौँ’ नारासहित राप्रपाको घरदैलो सुरु

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । पहिलो चरण तथा दोस्रो चरणमा हुने निर्वाचनमा सो

स्वतन्त्र युवा उम्मेदवार कार्कीको पक्षमा लहर

ललितपुर, २४ वैशाख । जब उनले उम्मेदवारी दिए तब मुख्य दलका उम्मेदवारहरुले आँकलन गरे कि उनले कुनै उम्मेदवार विशेषको केही सय मत काट्नेछन् र जीत हासिल गर्न सकिनेछ । तर,

निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ, २४ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । परिसरका प्रवक्ता प्रद्युम्नकुमार कार्कीले स्थानीय

टुकुचा पुल भत्किदा आवत–जावत अवरुद्ध

काठमाडौं, २४ बैशाख । राजधानीको बागबजार टुकुचास्थित पुल भत्किदा आवत–जावत अवरुद्ध भएको छ । पुतली सडक र पुरानो बर्षपार्क तर्फ आउने सवारी साधन हिडडुलमा प्रभावित भएको छ। स्थिानीय वासिन्दाका अनुसार

काँग्रेस, माओवादी केन्द्र झडपमा चौध घाइते

रुकुम, २३ वैशाख । शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी

असिनापानीसँगै परेको चट्याङले एकको मृत्यु, अन्नबालीमा लाखौँको क्षति

खोटाङ, २३ वैशाख । असिनापानीसँगै परेको चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ । आज दिउँसो परेको चट्याङ लागेर रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४३ वर्षीय शेरबहादुर कटवालको मृत्यु भएको हो

संघीय गठवन्धनको अध्यक्षबाट यादव आउट

काठमाडौं, २३ बैशाख । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई  संघीय गठवन्धनले गठवन्धनको अध्यक्षबाट हटाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको

काँग्रेस नेता तथा पूर्वमन्त्री शाक्यको निधन

काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान ८.४५ बजे निधन भएको छ । ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचारत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु

रौतहटका दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

बैशाख २२, काठमाडौं । रौतहट उद्योग वाणिज्य संघका अध्यक्षद कन्तमुनी जैसवाल र रौतहटका पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादव लगायत रौतहटका दर्जनौं नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नवआगन्तुक

उम्मेदवारी फिर्ता लिन धम्की दिने तीन जना पक्राउ

चरिकोट, २२ वैशाख । स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी ९विप्लव० संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम चरिकोटको

Screenshot