Logo
विविध

दाङमा नौ हजार फलफुलका बोट निःशुल्क बितरण

दाङ, २१ असार । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा कार्यालयले किसानलाई विभिन्न जातका फलफूलका नौ हजार बिरुवा निःशुल्क वितरण गरेको छ । ढुवानी अनुदान मात्र

विस्तृत पढ्नुहोस
सुन्तलाको बोट बिक्रिबाट लाखौ आम्दानी

म्याग्दी, २१ असार । अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन । विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा

झाँक्रीको भर पर्दा सुत्केरीको असामयिक निधन

नुवाकोट, २१ असार । झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति

प्रदेश नम्बर ४ को राजधानी पोखरा

पोखरा, २१ असार । प्रकृतिको बरदान पोखरा कास्की जिल्लाको सदरमुकाम त हो नै यो साविकको पश्चिमाञ्चल विकास क्षेत्र र गण्डकी अञ्चलको पनि सदरमुकाम हो । संघीय संरचनाअनुसार देशको प्रशासनिक विभाजन

किन मारे ज्वाईले आफ्नै ससुरालाई?

स्याङ्जा, २१ असार । आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी

आज बिहानै भुकम्पको धक्का

काठमाडौँ, २१ असार । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको

पोखरा–बागलुङ सडक अवरुद्ध, बाटो खुलाउने तयारी

पर्वत, २१ असार । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा

कालीगण्डकी नदीमा जिप खसाल्ने एक हप्तापछि प्रहरी निएन्त्रणमा

म्याग्दी, २१ असार । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–७

बेलायती माहारानीको काजक्रियाबारे पूर्व–अभ्यास

काठमाडौं बेलायतकी महारानी एलिजाबेथ द्वितीय बिरामी भएपछि त्यहाँको सरकारले महारानीको मृत्युपछि शोक कसरी मनाउने भन्नेबारे रिहर्सल गरेको छ। समाचारमा बताइएअनुसार महारानीको मृत्यु पछि १० दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको

तिन जना भारतीय तिर्थयात्रीको मृत्यृ बाँकी सकुशल

सुर्खेत, २० असार । मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ । यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला

परामर्श समिति गठन

काठमाडौँ, २० असार । प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका नेकपाका खगराज अधिकारी,

बिधिको आधारमा रहेर डा. केसीको माग पुरा गरिने : गृहमन्त्री

काठमाडौँ, २० असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताएका छन