Logo
विविध

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने

राजविराज, ११ कात्तिक (रासस) : राजविराजबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान त्रिशुली नदी खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका

विस्तृत पढ्नुहोस
मृतकका परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउन अनुरोध गरिने

सुरुङ्गा ९झापा०, ११ कात्तिक : प्रहरीले चलाएको गोली लागरे मृत्यु भएका अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय नरेश थापाको परिवारलाई रु दश लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने

३ महिनादेखि अवरुद्ध विद्युत सेवा सूचारु

कौरव खत्रीः गुल्मी ११ कात्तिक । गुल्मीमा झण्डै ३ महिनादेखि अवरुद्ध रहेको दरमखोला लघु जलविद्युत परियोजना शुक्रवार साँझदेखि सूचारु भएको छ । मुसिकोट नगरपालिका वडा नं. ७ द्धारा सञ्चालित परोपकार

नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त लामिछाने सम्मानित

काठमाडौं, ११ कार्तिक । नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई ललितपुरको गोदावरीका नगरवासीले सम्मान गरेका छन् । विश्व स्काउट संगठनले सर्वोच्च पदक ‘ब्रोन्जउल्फ’ प्रदान गरेकोे भन्दै लामिछानेलाइ स्म्मान गरेको

केरुङबाट कारोबार सुरु

रसुवा, १० कात्तिक । गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली

बर्दियामा चुनावी भीडन्त रोचक, प्रचण्ड भेटेपछि कांग्रेस नेता गौतम मख्ख

काठमाडौं, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्दियाको क्षेत्र नम्बर १ बाट बाट चुनाव लड्ने हल्ला चलेसँगै कांग्रेसका उक्त क्षेत्रका प्रत्यासी एवम् सिँचाईमन्त्री सञ्जय गौतमले आज

थाइ राजा नरेशको अन्त्येष्टिमा रक्षा मन्त्री प्रधान सहभागी

काठमाडौँ, १० कार्तिक । रक्षा मन्त्री भीमसेनदास प्रधान नेपाल सरकारको प्रतिनिधित्व गर्दै दिवंगत थाइ नरेश भूमिबोल अदुल्यादेजको शाही अन्त्येष्टिमा सरिक हुनुभयो । थाइ नरेश अदुल्यादेजको हिजो बैंककमा अन्त्येष्टि गरिएको हो

युवा नेता गुप्ताको बारामा बढ्दो माँग, चुनाव उठे जित्ने निश्चित

काठमाडौं, १० कार्तिक । श्यामबाबु गुप्ताको राजनीतिक साथै सामाजिक सेवामा पनि उत्तिकै लगानी रहेको छ । आज भन्दा ३३ वर्ष अघि बारा जिल्लाको सिमरामा जन्मेका गुप्ता १५ बर्षको छँदादेखी नै

धादिङमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु

धादिङ, १०  कात्तिक । जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बा२ख ७१८२ नम्बरको टिपरले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा८२प ७७९७ नम्बरको मोटरसाइकललाई

पशुपक्षी विकाससम्बन्धी कार्यक्रम अलपत्र

काठमाडौँ, १० कार्तिक । पशुपक्षी विकास मन्त्रालयले ७४४ स्थानीय तहमा पशुपक्षीको व्यावसायिक विकास गर्ने उद्देश्यले चालु आवमा रु तीन अर्ब ४१ करोड पठाएकोमा त्यसको उचित प्रयोग हुन सकेन । केन्द्रबाट

भोट फकाउन तरकारीको बीउ

खोटाङ, १० कार्तिक । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहनुभएको छ । गत कात्तिक ५ गते प्रतिनिधिसभा

प्रधानसेनापति क्षत्री अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं, ९ कार्तिक । नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमण सकेर आज स्वदेश भएका छन् । क्षत्री ग्।क्। ब्चmभम ँयचअभक का ऋजबष्चmबल या