Logo
विविध

गिद्ध संरक्षणमा सघाउ पुर्याउन तीन पशु औषधिमा प्रतिबन्ध लगाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ असोज । नेपाल सरकारले गिद्ध संरक्षणमा सहयोग पुर्याउन एसेस्लोफेन्स र केटोप्रोफेन तथा टक्सिक ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’ प्रतिबन्ध गर्ने भएको छ । वन

विस्तृत पढ्नुहोस
चौध देशका ४० जना ख्यातिप्राप्त चित्रकार खोटाङमा

खोटाङ, १८ असोज । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आजदेखि पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

म्याग्दीको लुलाङ जलजलास्थित जङ्गलमा भेटियो ‘रेडपाण्डा’

म्याग्दी, १८ असोज । म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास

जन्मदिनका अवसरमा विद्यार्थीलाई पोसाक

जानकी (बाँके), १८ असोज । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गरेका छन् । जन्मदिनको अवसरमा राप्तीसोनारी–२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका

शारीरिक सुगठनमा जमेका ‘सुनिल’

महेन्द्रनगर (कञ्चनपुर), १८ असोज । डेढ दशकअघि घरबाट विद्यालय जाँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोवरियाका सुनिल चन्द कभर्डहल पुगेर जिम गरिरहेको हेर्न खुबै रहर गर्थे । यहाँको राष्ट्रिय बाल विद्यालयमा माध्यमिक

नेपालगञ्जमा निषेधाज्ञा खुकुलो

नेपालगञ्ज १८ असोज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८

अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प

ढोरपाटन (बागलुङ), १८ असोज । दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको

सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु

काठमाण्डौं, असोज १८ । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ । मङ्गलवार राति सर्पले डसेर बिरामी भएका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका

पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

–वासुदेव पौडेल/रासस गण्डकी, १८ असोज । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै

ट्राफिक सप्ताहमा रक्तदान

काठमाडौँ, १८ असोज । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौं, असोज १८ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ। आजको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको

एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपानेलाई जापानमा भब्य स्वागत

जापान, असोज १८ । एनआरएनए अभियानका क्रममा जापान पुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसिका सचिव खगेन्द्र न्यौपानेलाई जापानमा भब्य स्वागत गरिएको छ । संघको आगामी कार्यकालका लागि उपाध्यक्ष पदका प्रत्यासी