Logo
विविध

साहित्यकार भट्टराईको ‘ठाँटीको घाम’सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

फुङ्लिङ (ताप्लेजुङ), २९ असोज । पछिल्लो पुस्ताका चर्चित साहित्यकार टङ्कबहादुर भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यास सार्वजनिक भएको छ । घटस्थापनाका अवसरमा ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा

विस्तृत पढ्नुहोस
पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण

काठमाडौँ, २९ असोज । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन

धादिङवेसीमा राष्ट्रिय विभूति साख्वाको सालिक

मलेखु (धादिङ), २९ असोज । धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण गरिएको छ । स्थानीय टोलवासीले दाताको सहयोगमा सालिक तयार गरिएको थियो । राष्ट्रिय विभूतिको

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा

पर्सा, असोज २९ । हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको छ । राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका

अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध

गोरखा, असोज २९ । गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएको छ । गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका

दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

मलेखु (धादिङ), २८ असोज । धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १

तीन अमेरिकीद्वारा कुम्भकर्ण हिमाल आरोहण

ताप्लेजुङ, २८ असोज । तीन जना अमेरिकी नागरिकले ताप्लेजुङस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये

घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी

गुल्मी, २८ असोज । लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मी धुर्कोटका स्थानीयवासीमा खुसी थपिएको छ । यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ

स्वास्थ्य क्षेत्रमा बजेट र जनशक्ति अभाव

गण्डकी, २८ असोज । स्वास्थ्य क्षेत्रले बजेट र जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । यसले गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा चुनौती थपिएको छ । प्रदेशको सामाजिक विकास तथा

मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै

काठमाडौँ, २८ असोज । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन

प्रवासी पत्रकारिता नेपालीको हितमा छ : अध्यक्ष भण्डारी

बुटवल । पत्रकारिता प्रविधिको विकाससंगै पछिल्लो समय गुणात्मक रुपमा विकसित हुदै गएको छ । राज्यको चौथो अंग मानिने पत्रकारिता निष्ठापूर्वक कलम चलाउनुपर्ने पेसा हो समाजलाई सुसुचित र सन्देश प्रवाह गर्ने

खसी–बोकाको स्वास्थ्यपरीक्षणका लागि पशु चिकित्सकसहितको टोली परिचालन

काठमाडौँ, २८ असोज । पशुसेवा विभागले काठमाडौँ उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले पशुपक्षीको

Screenshot