Logo
विविध

काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ भदौ । गत वर्षदेखि आरम्भ भएको ‘काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपालको यशस्वी

विस्तृत पढ्नुहोस
प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड

काठमाडौँ, ४ भदौ । प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी

बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती

नवलपुर, ४ भदौ । बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी

विद्यालय नाटक महोत्सव भदौ २७ देखि

गण्डकी, ४ भदौ । पोखरामा यही भदौ २७ गतेदेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । सो महोत्सव आगामी असोज १२ गतेसम्म चल्ने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले

दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

काठमाडौँ, ४ भदौ । काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका

दरमका असला माछा मार्न रोक

गलकोट, ४ भदौ स् बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ । दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

गलेश्वर (म्याग्दी), ४ भदौ  । म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेंलो हुनुका साथै धानका गुभो

बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार

-कृष्ण न्यौपाने  दमौली, ४ भदौ । तनहुँ जिल्ला बाढी, पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् । जिल्ला प्रशासन कार्यालयका

कोशी प्रदेश : आजै विश्वासको मत लिने गठबन्धन दलको निर्णय

काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन्। सोमबार बसेको गठबन्धन दलको बैठकले मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने निर्णय गरेको हो। ९३

दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत

दोलखा, ४ भदौ । भीमेश्वर नगरपालिका–३ सुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

ढोरपाटन (बागलुङ), ४ भदौ । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो । मुस्ताङको

बाघलाई अझै नियन्त्रणमा लिन सकिएन

चितवन, ४ भदौ । बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा

Screenshot