Logo
विविध

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

मङ्गलबारे, १९ साउन  । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई

विस्तृत पढ्नुहोस
बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

कलैया, १९ साउन । लामो समयदेखि पर्याप्तमात्रामा पानी नपरी खडेरी हुँदा पनि बाराका कृषकले यही साउनमसान्तसम्म वर्षे धान रोपका छन् । बारा कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान

सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो

काठमाडौँ, १९ साउन । काठमाडौँको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरुआत गरेको छ । काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी

यस्तो छ सोह्रौँ आवधिक योजनाको अवधारणापत्र

काठमाडौँ, १९ साउन ।  ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र तयार भएको छ । राष्ट्रिय योजना आयोगको यही बुधबार बसेको पूर्ण बैठकले को अवधारणापत्र

गाउँघरबाट लोप हुँदै पानीघट्ट

अन्नपूर्ण (कास्की), १९ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उनले कोदोको पिठो सधैँ घट्टमै पिस्छन् ।

सामुदायिक ‘होमस्टे’मा जीन बैंक

जानकी, १९ साउन । आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर (च्यामा गाभर सुतैया क्लस्टर) क्षेत्रलाई एउटा क्षेत्रका रुपमा लिइ विसं २०७९

तनहुँमा नौ  पक्की पुल निर्माण सम्पन्न

तनहुँ, १९ साउन । आर्थिक वर्ष २०७९/८० र ०८०/०८१ मा तनहुँमा नौ  पक्की पुल निर्माण सम्पन्न भएका छन् । कूल पन्ध्र  निर्माणाधीन पुलमध्ये नौ  पुलको निर्माण सम्पन्न भएका हुन् ।

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

भादगाउँ, १९ साउन । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण

पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न माग

धुलिखेल, १९ साउन । काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयवासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन् । नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको

म्याग्दीमा आलु उत्पादन बढ्यो

म्याग्दी, १९ साउन । म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको

फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र

घोराही, १९ साउन । घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा छन् । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूलखेतीबाट पूरा भएको छ ।

टिकटको शुल्क नलिन अभियानकर्मीको माग

काठमाडौँ, १९ साउन । सूचनाको हकसम्बन्धी अभियानकर्मीले निवेदन दर्ता गर्दा कीर्तिपुर नगरपालिकाले टिकटबापत  १० शुल्क लिएको जनाउँदै यसलाई सच्याउन माग गरेका छन् । कानुनमा सूचना मागको निवेदन दर्ता गर्दा टिकट

Screenshot