Logo
विविध

अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, २९ साउन । अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका– ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची-हेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका

विस्तृत पढ्नुहोस
पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध

काठमाडौँ, २९ साउन । अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा,

पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारीमा रोक

महेन्द्रनगर (कञ्चनपुर), २९ साउन । महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज)मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक

कागबेनीमा बाढीले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु

बेनी, २९ साउन । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको

९३ वर्षीया असक्तलाई घरमै नागरिकता प्रदान

भादगाउँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई

अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

लमजुङ, २९ साउन । बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको

पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग खुल्यो

बैतडी, २९ साउन । पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन् । गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ

बेलासे गाउँलाई जलवायु अनुकूलित बनाइँदै

मङ्गलबारे (इलाम), २९ साउन । इलामको बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाउन काम थालिएको छ । इलाम नगरपालिकाको ११ स्थित सो गाउँलाई स्थानीयको पहलमा काम सुरुआत गरिएको हो । क्यानाडा

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन

तनहुँ (दमौली), २९ साउन । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ । मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी

त्रिशुली नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति

धादिङ, साउन २९ । दुई दिनदेखिको लगातार वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीले धादिङ र गोर्खा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ । नदीको बहावले पुल नाघेपछि

मुस्ताङमा बाढीको वितण्डा

म्याग्दी, साउन २९ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट

पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध

गोरखा, साउन २९ । केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा

Screenshot