Logo
विविध

झोलुङ्गे पुलले सहज बनायो यात्रा

-रिपोर्टर्स नेपाल/संवाददाता

चौतारा, १० साउन । वर्षौँंदेखि पुल अभावले आवतजावतमा समस्या भोगिरहेका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रका बासिन्दाको झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । जिल्लाको दुर्गम

विस्तृत पढ्नुहोस
खानेपानी कार्यालयमा सेवाग्राहीको गुनासो

ललितपुर, १० साउन । लतिपुरको विभिन्न क्षेत्रमा खानेपानी नपुग्दा सेवाग्राही समस्या लिएर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुग्ने गरेका छन् । सेवाग्राहीको सङ्ख्या बढ्दै गए पनि पानीको स्रोत सीमित रहेकाले

तथ्याङ्कमा काठमाडौँ जिल्ला: जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी

काठमाडौँं, १० साउन । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो । देशका अरू जिल्लाको तुलनामा

लुम्बिनी विकास कोषको ध्यान नपुग्दा  रामग्रामले बनायो स्तूप विकास कोष ऐन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० साउन । लोमो समयदेखिको  पर्खाइ पछि रामग्राम नगरपालिकाले रामग्राम स्तूप विकासका लागि नेतृत्व लिने तयारी गरेको छ । बुद्धको परिनिर्वाणपश्चात् विभिन्न राजाले बनाएका आठ स्तूपमध्ये

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

काठमाडौँ, १०  साउन । सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत

म्याग्दीमा फापर र जुनेलो खेती लोप हुँदै

गलेश्वर, १० साउन । म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले

गोदामघर सञ्चालन ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन

हेटौँडा, १० साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघर सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनको

प्रहरीचौकी इञ्चार्ज पौडेलको शव परीक्षण पोखरामा हुने

बलेवा, १० साउन । होटलमा मृतावस्थामा फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको शव परीक्षण गण्डकी अस्पताल पोखरामा गरिने भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँको निर्देशनमा उनको शव

मैवाखोलामा ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान

ताप्लेजुङ, १० साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५  पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको

ओडारमा बस्दै आएका राहुलको उद्धार

म्याग्दी, १० साउन । बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई  आज उद्धार गरिएको छ ।  बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५०

क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई

चितवन, १० साउन । भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ । कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा.

जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

मध्यविन्दु, १० साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका