Logo
विविध

काभ्रेमा भारतको सहयोगमा बन्न लागेको प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असोज । काभ्रेपलाञ्चोकमा भारतको सहयोगमा प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण सुरु भएको छ । प्रतिष्ठानको भूमि पूजन आज भएको छ । गृहमन्त्री बालकृष्ण खाण

विस्तृत पढ्नुहोस
कुमाल सङ्ग्रहालय : ‘फिलिङ मै रकम सकियो’

काठमाडौँ,६ असोज । कुमाल समुदायको संस्कृति संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको सङ्ग्रहालय भवन अलपत्र परेको छ । नेपाल कुमाल सुधार समितिले भरतपुर महानगरपालिका–११ बोहोरा मार्गमा सङ्ग्रहालय भवन

यस वर्ष काठमाडौँबाट बढी यात्रु बाहिरिने

काठमाडौँ,६ असोज । दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस

बाँकेको जानकीमा छोरी जीवन बीमा कार्यक्रम

काठमाडौँ,६ असोज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्त

काठमाडौँ,६ असोज ।धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौँबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको

 चार महिनापछि बेँसी झरे गोठाला

बागलुङ, ६ असोज । हिउँद्मा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर

सिफारिसबिना बेच्न नपाइने औषधि आफूखुसी बेच्दै

कञ्चनपुर, ६ असोज । चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् ।चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा

पञ्चे बाजामा महिला अग्रसर

काठमाडौँ,६ असोज । रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा

पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू

काठमाडौँ,६ असोज । पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो । सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

दैलेख, ६ असोज । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी

उपत्यकामा एकैदिन ३ हजार बढी सवारी चालकमाथि कारवाही

काठमाडौं, असोज ६ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

काठमाडौँ,६ असोज । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ