Logo
विविध

बाघमारामा ‘फापर र आलु’को पकेट क्षेत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,५ असोज । नुवाकोटको तादी गाँउपालिका–४ को पर्यटकीय क्षेत्र बाघमारालाई फापर र आलुको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । पकेट क्षेत्रका लागि अहिले त्यहाँ

विस्तृत पढ्नुहोस
फर्पिङ हरिशङ्करको मुख्य जात्रा आज

काठमाडौँ,५ असोज । नेपालमै सबैभन्दा ठूलो खट बोकिने दक्षिणकाली नगरपालिकाको फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्रा खट घुमाउने मुख्य कार्यक्रम सम्पन्न गरिएको छ । भाद्र शुक्ल पूर्णिमादेखि १६ दिनसम्म फर्पिङ क्षेत्रका

मुगुको स्याउले बजार पाएन

काठमाडौँ,५ असोज । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक

डेँगुबाट बागमती प्रदेशमा एघार जनाको मृत्यु

काठमाडौँ,५ भदौ । बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु

महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा

खलङ्गा, ५ असोज । दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले

धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकैखेती

काठमाडौँ,५ भदौ । भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गरेका छन् । भदौको पहिलो

कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीबिहीन

काठमाडौँ,५ असोज । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना

बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित

काठमाडौँ ५ असोज । सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने

जाजरकोटमा चट्याङ लागेर १० जना घाईते

जाजरकोट, असोज ५ । जाजरकोटको बारेकोट गाउँपालिका –१ धौलकोटमा चट्याङ पर्दा १० जना घाईते भएका छन्। वीरबहादुर बोहोराको दुई तले, पाँच कोठे कच्ची घरमा मंगलवार साँझ चट्याङ पर्दा घरमा रहेका

नुवाकोटको घण्टाघर

काठमाडौँ,५ असोज । नुवाकोटको विदुर नगरपालिका–४ स्थित नुवाकोट बसपार्क नजिकै निर्माण गरिएको घण्टाघर । बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको रु ६० लाख लगानीमा उक्त घण्टाघर निर्माण गरिएको हो ।

कार्टुन कुना

काठमाडौं, ४ असोज । माड्साबको कार्टुन

टिकटकमा बढ्न थाल्यो पाइरेसी

काठमाडौँ, ४ असोज । गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ । प्रचारप्रसारमा सहयोगी देखिएको