Logo
पत्रपत्रिका बाट

महन्थलाई राष्ट्रपति बनाउन लोसपाको डेलिगेसन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १० । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । सोमबार

विस्तृत पढ्नुहोस
राष्ट्रपति निर्वाचन : ‘नेपाललाई गरेको प्रस्ताव एमालेको नयाँ ढोक्सो’

काठमाडौं, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपतिका लागि माधवकुमार नेपाललाई प्रस्ताव गरेको भन्ने विषयलाई नेकपा (एकीकृत समाजवादी)ले एमालेको नयाँ ‘ढोक्सो’को संज्ञा दिएको छ । एमाले अध्यक्ष केपी शर्मा

निजामतीमा तहगत प्रणालीको तयारी

काठमाडौं, फागुन १० । सरकारले नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनमार्फत सबै निजामती कर्मचारीलाई तहगत प्रणालीमा लैजाने भएको छ । सबै कर्मचारीलाई एउटै प्रणालीमा राख्ने गरी श्रेणीगत प्रणाली हटाएर तहगत

प्राकृतिक स्रोत प्रयोगमा विवाद

चितवन, फागुन १० । प्राकृतिक स्रोतको प्रयोग गर्ने विषयमा दुई प्रदेशका दुई पालिकाबीच विवाद भएपछि नदीजन्य पदार्थ उत्खनन रोकिएको छ । गण्डकी प्रदेशको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको बीचमा

कांग्रेस नेता भण्डारीलाई आजदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

काठमाडौं, फागुन १० । एलपी ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई आजदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ । नेता भण्डारीको

किन बन्न सकेन निजामती सेवाको राष्ट्रिय नीति ?

कसले लुकायो निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा काठमाडौं, फागुन १० । सरकारले चार वर्षअघि नै प्रस्ताव गरेको निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा प्रस्ताव एकाएक गायब भएको छ । चार वर्षअघि

स्वास्थ्य बीमा हटेपछि बिरामीलाई सास्ती

काठमाडौं, फागुन ९ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ । आम्दा अस्पतालबाट दुई वर्षअघि प्रथम बिन्दु हटाइएपनि

रासायनिक मल खरिद गर्न ३८ अर्ब

काठमाडौं, फागुन ९ । किसानले खेती गर्ने समयमा रासायनिक मल नपाएको गुनासो आएपछि मल अभाव हुन नदिन सरकारले यो वर्ष रासायनिक मल खरिद गर्न करिब साढे ३८ अर्ब रूपैयाँ बजेट

‘कथाले मागेपछि स्वार्थ मिल्नेसँग सहकार्य’

काठमाडौं, फागुन ९ । ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन्। यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ।’ सरकारको

परीक्षण गर्नुपर्ने ग्यास सिलिण्डर बजारमा

बाँके, फागुन ९ । शनिबार दिउँसो नेपालगन्ज धम्बोझीस्थित भेरी ग्यासको एक बिक्रेताले बजारमा पठाउन लागेको एक सिलिण्डरमा म्याद लेखिएको थियो, बी २३। यसको अर्थ हुन्छ, उक्त सिलिण्डरको अवस्था परीक्षण गर्न

हेलो मधेश सरकार कार्यक्रम ल्याइने

लहान, फागुन ९ । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले हेलो मधेश सरकार कार्यक्रम ल्याउन लागेको बताएका छन्। गृह जिल्ला सिरहा पुगेका मन्त्री सिंहले लहानमा पत्रकारसँगको भेटघाटमा यस्तो कुरा

राष्ट्रपति निर्वाचनमा भाग लिन्छौ : उपप्रधानमन्त्री लिङ्देन

बिर्तामोड, फागुन ९ । उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले सहभागी हुने बताएका छन् आइतबार बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा लिङ्देनले राप्रपाले राष्ट्रपतिमा सत्ता